Aamsanchar

राजनीति

पोखरा। नेकपा एमालेका नेता माधवकुमार नेपालले सरकारको आयु अन्य पार्टीको हातमा रहेको बताएका छन् । प्रेस चौतारी कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले अन्य दलको टेकोको भरमा वर्तमान सरकार बनेकाले आयु पनि उनीहरुकै […]

सोमवार, जेठ १७, २०७३

चितवन– नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले भारतीय विस्तारवादी र पश्चिमा साम्राज्यवादी शक्तिले आफ्नो पार्टी फुटाएको आरोप लगाएका छन् । वैद्यले क्रान्तिकारी शत्तिलाई नेपालबाट उन्मुल पार्ने षड्यन्त्रअन्तर्गत साम्राज्यवादी र विस्तारवादीले रामबहादुर थापा ‘बादल’ समूह प्रचण्ड […]

शनिवार, जेठ १५, २०७३

भक्तपुर। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले सरकारले ल्याउन लागेको लोकप्रिय भनेर चर्चा गरिएको बजेटदेखि काँग्रेसले तर्सनु नपर्ने बताउनुभएको छ । काँग्रेस मध्यपुर थिमिनगर समितिले आज यहाँ आयोजना गरेको नगरस्तरीय अगुवा कार्यकर्ता भेला तथा […]

शनिवार, जेठ १५, २०७३

राप्रपा नेपाल झापा क्षेत्र नं २ को अधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथि राप्रपा नेपालका केन्द्रिय महामंत्री राजेन्द्र लिङदेनलाई टोपी पहिरियाएर स्वागत गर्दै क्षेत्रीय अध्यक्ष नारायण राजवंशी । तस्वीरः आमसंचार

शुक्रवार, जेठ १४, २०७३

भक्तपुर । कांग्रेस नेत्री सुजाता कोइरालाले तत्काल सरकार परिवर्तन सबैका लागि घातक हुने बताएकी छन् । बुधबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको साक्षात्कारमा उनले अहिलेको सरकारले राम्रो काम गरेको भन्दै तत्काल सरकार परिवर्तन कसैको पनि […]

बुधवार, जेठ १२, २०७३

विराटनगर– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान छिट्टै कार्यान्वयनको बाटोतर्फ अघि बढ्ने बताएका छन् । विटारनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै सिटौलाले संविधान जारी भइसकेकाले यसको पुनर्लेखन नभएर कार्यान्वयनतर्फ सबैले ध्यान दिनुपर्ने बताए । उनले भने, […]

सोमवार, जेठ १०, २०७३

काठमाडौँ । ‘युगकवि सिद्धिचरण पुरस्कार २०७३’बाट सिक्किमका मुख्यमन्त्री तथा साहित्यकार पवन चाम्लिङ (किरण)लाई सम्मान गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चाम्लिङका प्रतिनिधि वीरु वाङ्देललाई रु एक लाख नगदसहित प्रमाणपत्र प्रदान […]

आइतवार, जेठ ९, २०७३

लुम्बिनी । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी भगवान् गौतमबुद्धको जन्मभूमि मात्र नभएर बुद्धर्दशनको मुहान भएको बताउनुभएको छ । दुई हजार पाँच सय ६०औँ बुद्धजयन्तीका अवसरमा आज लुम्बिनीमा आयोजित विशेष समारोहको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले शान्तिका अग्रदूत […]

शनिवार, जेठ ८, २०७३

सिन्धुली । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले नेपालको शैक्षिक नीति परिवर्तन गर्न अब देशका ७५ वटै जिल्लामा जनउपयोगी शिक्षा सम्मेलन गर्ने बताउनुभएको छ । जिल्ला शिक्षा कार्यालय सिन्धुलीले जिल्लाको शैक्षिकस्तर उकास्न आयोजना गरेको शैक्षिक अन्तक्र्रिया तथा गोष्ठीलाई […]

शनिवार, जेठ ८, २०७३

  काठमाडौँ । नयाँ शक्ति नेपालको पार्टी स्थापना राष्ट्रिय भेला यही जेठ ३०, ३१ र ३२ गते काठमाडौँमा हुने भएको छ । पार्टीले आज केन्द्रीय कार्यालय बबरमहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा जेठ ३० गते पार्टीको […]

शुक्रवार, जेठ ७, २०७३