
बागलुङ, निसीखोला गाउँपालिका–३ मा चारजनाको अपरिचित समूहले मतदाता शिक्षा सामग्री लुटेर नष्ट गरेको छ । शनिबार दिउँसो मतदाता शिक्षाका लागि खटिएका महिला कर्मचारीको साथबाट उनीहरुले नमुना मतपत्रसहितका प्रचार सामग्री लुटेका हुन् । स्थानीय याङम्याङको जंगलमा […]
इटहरी, उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको राजनीतिक धु्रवीकरणले देश गम्भीर संकटमा पर्नसक्ने विचार व्यक्त गर्दै नेपाल विद्यार्थी संघका जुझारु युवाले त्यसलाई रोक्न तयार रहनुपर्ने बताउनुभएको छ […]
काठमाडौँ, निर्वाचन आयोगले देशका केही स्थानमा उम्मेदवार लक्षित हिंसात्मक घटना भएकामा दुःख व्यक्त गरेको छ । मतदाता, राजनीतिक दल र उम्मेदवारको व्यापक सहभागितामा देशभर व्यवस्थितरुपमा निर्वाचनको अभियान सञ्चालन भइरहेको अवस्थामा मतदाता, उम्मेदवारलाई हतोत्साहित गर्ने तथा […]
तनहुँ, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आततायीको बम विस्फोटबाट काँग्रेसका उम्मेदवार नडराउने बताउनुभएको छ । भानु नगरपालिकास्थित थानीको थानमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा उम्मेदवार पौडेलले उम्मेदवारलाई लक्षित […]
काठमाडौँ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धिका लागि नै वाम गठबन्धन बनेकाले कोही पनि आत्तिनु जरुरी नभएको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश […]
काठमाडौँ, स्थानीय तहको निर्वाचनभन्दा अब हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झापा जिल्लामा सबभन्दा बढी मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनमा भन्दा कूल १३ लाख ५५ हजार ५१४ मतदाता थपिएकामा झापाबाट मात्र ७६ हजार ८१० […]
पर्वत, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले र नेकपा (माओवादी केन्द्र) को एकता देखेर दक्षिणपन्थी शक्ति अत्तालिएको बताउनुभएको छ । संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति पर्वतले आज कुश्मा बजारमा आयोजना गरेको चुनावीसभालाई […]
इलाम, नेकपा(एमाले) का नेता सुवास नेम्वाङले सिद्धान्त र विचार मिल्ने पार्टीबीच गठबन्धन हुनु कुनै अनौठो विषय नभएको बताउनुभएको छ । माङ्सेबुङ गाउँपालिका–६ मा आज आयोजित चुनावीसभामा इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेम्वाङले […]
चरिकोट, मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि दोलखाका विभिन्न मतदान केन्द्रमा खटाइने कर्मचारी गोलाप्रथाबाट छनोट गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले आयोगको निर्देशनअनुसार नै गोला प्रथाबाट कर्मचारी छनोट गर्न सुरु […]