
काठमाडौँ, सर्वोच्च अदालतले टेलिभिजन च्यानलका सेवा प्रदायकलाई डिजिटल प्रणाली नअपनाएमा सेवा नै बन्द गराउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश वमकुमार श्रेष्ठको एकल इजलासले आज यही मंसिर […]
झापा, प्रदेश र प्रतिनिधिसभाको चुनावलाई लक्षित गरेर चौतर्फी हिंसात्मक आक्रमण हुन थालेपछी नेपाल–भारत सीमा क्षेत्रमा कडाई गरिने भएको छ । सुनसरीको धरानमा हिजो बसेको दुवै मुलुकका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकमा आगामी निर्वाचनलाई लक्षित गरि सुरक्षा […]
पाँचथर, पाँचथरको राजनीतिक चहलपहल उत्कर्षमा पुगेको छ । प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट एमाले नेता वसन्तकुमार नेम्वाङ तथा लोकतान्त्रिक गठबन्धनबाट काँग्रेस नेता भीष्मराज आङ्देम्बे चौथोपटक चुनावी मैदानमा उत्रिनुभएको छ । यी दुई बलिया उम्मेदवारबीच पहिलोपटक एउटै […]
पाल्पा, आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ठूला राजनीतिक दलबाट महिलाको उम्मेदवारी शून्य रहेको छ । जिल्लामा नेपाली काँग्रेस र वाम गठबन्धनबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाको संख्या शून्य छ […]
[हरि लामिछाने ] काँकरभिटा, यही मंसिर २१ गते हुने निर्वाचनको अन्तिम तयारीमा खटिएका निर्वाचन अधिकारी, निर्वाचनमा होमिएका राजनीतिक दलका नेता तथा कार्यकर्ता र मतदातामा उत्साह देखिएकोे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले निर्वाचन कार्यतालिकाअनुसार […]
काठमाडौँ, नेकपा (माओवादी केन्द्र)ले पार्टीका पोलिटब्युरो सदस्य सत्कार दाहाल (प्रकाश) को हृदयघातबाट अल्पायुमै भएको निधनले पार्टी र सिंगो आन्दोलनमा ठूलो क्षति पुगेको जनाएको छ । पार्टी प्रवक्ता पम्फा भुसालले आज जारी गर्नुभएको शोक वक्तव्यमा पार्टीले […]
बागलुङ, निसीखोला गाउँपालिका–३ मा चारजनाको अपरिचित समूहले मतदाता शिक्षा सामग्री लुटेर नष्ट गरेको छ । शनिबार दिउँसो मतदाता शिक्षाका लागि खटिएका महिला कर्मचारीको साथबाट उनीहरुले नमुना मतपत्रसहितका प्रचार सामग्री लुटेका हुन् । स्थानीय याङम्याङको जंगलमा […]
इटहरी, उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको राजनीतिक धु्रवीकरणले देश गम्भीर संकटमा पर्नसक्ने विचार व्यक्त गर्दै नेपाल विद्यार्थी संघका जुझारु युवाले त्यसलाई रोक्न तयार रहनुपर्ने बताउनुभएको छ […]
काठमाडौँ, निर्वाचन आयोगले देशका केही स्थानमा उम्मेदवार लक्षित हिंसात्मक घटना भएकामा दुःख व्यक्त गरेको छ । मतदाता, राजनीतिक दल र उम्मेदवारको व्यापक सहभागितामा देशभर व्यवस्थितरुपमा निर्वाचनको अभियान सञ्चालन भइरहेको अवस्थामा मतदाता, उम्मेदवारलाई हतोत्साहित गर्ने तथा […]