
काठमाडौँ, आर्थिक गतिविधिलाई बढावा दिन तथा व्यवसाय सञ्चालनका विवाद तत्काल निरुपण गर्न मुलुकी ऐन देवानी संहिता भदौदेखि लागू हुने प्रायः पक्का भएको छ । मुलुकी ऐन देवानी संहिताले व्यापार–व्यवासाय सञ्चालनका क्रममा सम्बन्धित व्यक्ति वा कम्पनीले […]
हेटौँडा, प्रदेश नं ३ को प्रदेशसभाको सभामुख निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । सो प्रदेशसभाको प्रथम अधिवेशनको आजको पहिलो बैठकबाट पारित प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि, २०७४ को ६ (१) बमोजिम सचिवालयका सचिव डा रोजनाथ पाण्डेद्वारा […]
विराटनगर, नेपाली काँगे्रसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको महासमितिको बैठक छिटो बोलाउन माग गर्नुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले व्यापक रुपमा विधानमा संशोधन, संघीय […]
काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले जतिसक्दो चाँडो सरकारको नेतृत्व हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनुभएको छ । तमू ल्होसारको अवसरमा यहाँ आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अन्य राजनीतिक दलहरूले भनेजस्तो आफूलाई सरकारमा बसिरहने चाहना नभएको […]
काठमाडौँ, वाम गठबन्धनमा आबद्ध दलका अध्यक्षहरुले आफूहरुको एकता र सहकार्यलाई टुटाउने कोशिश भए पनि त्यस्ता प्रयास सफल नहुने बताउनुभएको छ । नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित तथा उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा ‘नेपाल नवनिर्माण महाअभियान’ पुस्तकको […]
बाँके, उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले शनिबार पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेटघाट गर्नुभएको छ । नेपालगञ्जको सोल्टी होटलमा सपरिवार रहनुभएका पूर्व राजा शाहसँग शनिबार थापाले भेटघाट गर्नुभएको हो । आफू पार्टीको कार्यक्रममा नेपालगञ्ज आउँदा […]
काठमाडौं, प्रतिनिधिसभा र प्रदेशसभा चुनाव सकिएको एक महिना हुन लाग्दासम्म नयाँ सरकार गठन प्रक्रियाबारेको अन्योल कायमै छ । यसअघि राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशको कारण नयाँ सरकार गठनको प्रक्रिया रोकिएको थियो । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश […]
काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको परामर्शमा केही दिनभित्रै राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गरिने बताउनुभएको छ । आयोगका पदाधिकारीले आज प्रधानमन्त्रीसँग भेटी राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको थियो । प्रधानमन्त्रीसँग उहाँको […]
काठमाडौँ, सर्वोच्च अदालतले सुनसरी– ३ को पुनःमतगणनाको मुद्दामा सो क्षेत्रका नेपाली काँग्रेसका विजयी उम्मेदवार विजयकुमार गच्छदार र निर्वाचन आयोग दुवैलाई छलफलका लागि बोलाउने भएको छ । प्रधानन्यायाधीश गोपाल पराजुली तथा न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, […]