Aamsanchar

राजनीति

काठमाडौं –  प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ । आइतवार काठमाडौंमा एक कार्यक्रमबीच डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको […]

आइतवार, मंसिर ८, २०८२

विराटनगर-  नेकपा(एमाले)का नेता महेश बस्नेत कोसी प्रदेश आएलगत्तै ठाउँठाउँमा विरोध प्रदर्शन भएको छ । उच्च सुरक्षा सतर्कताबीच आइतबार विराटनगर विमानस्थलमा अवतरण गरेका बस्नेत सवार गाडीमा युवाहरूको समूहले रातो मसी छ्यापेर विरोध जनाएका छन् । यस्तै, […]

आइतवार, मंसिर ८, २०८२

काठमाडौं – उज्यालो नेपाल पार्टीमा प्रवक्ताको जिम्मेवारी डा. राजु थापाले पाएका छन् । शनिवार काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले भोेजपुरका डा। थापालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । डा। थापाले विपद् व्यवस्थापनमा पिएचडी गरेका छन् । […]

आइतवार, मंसिर ८, २०८२

काठमाडौं- नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतले अलोकतान्त्रिक सरकारले पक्षपोषण गरेकाहरू अलोकतान्त्रिक र अराजनीतिक गतिविधिमा सक्रिय रहेको बताएका छन् । सुनसरीमा आयोजति युवा संघको कोशी जागरणसभामा सहभागी हुन त्यसतर्फ गइरहेका बेला सुनसरीमा दुई युवाले उनको […]

आइतवार, मंसिर ८, २०८२

मोरङ – मोरङको विराटनगरमा महेश बस्नेत सवार गाडीमा जेनजी युवाले रातो मसी छ्यापेका छन् । प्रहरी भ्यान पछिपछि गुडिरहेको महेश बस्नेत सवार कारमा युवाहरु सडक किनारबाट दगुर्दै गएर रातो मसी फ्याँकेका हुन् । महेश बस्नेत […]

आइतवार, मंसिर ८, २०८२

शनिवार, मंसिर ७, २०८२

चितवन – भरतपुर महानगरपालिका क्षेत्रको २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान गरिएको छ । दुई चरणमा गरेर मुख्य चोकमा १६ वटा ‘हाइमास्ट’ र ७५ वटा ‘मिनमास्ट’ बत्ती जडान गरिएको महानगरले जनाएको छ । महानगरपालिकाले ‘उज्यालो […]

शुक्रवार, मंसिर ६, २०८२