
झापा। नेपाल परिवार दलका झापा अध्यक्ष जीवन पनेरुको नाम मेचीबाट प्रदेशसभा सदस्यका लागि सर्वसम्मत सिफारिस भएको छ । ४बटै जिल्ला कमिटीको बैठकले एकमात्र नाम केन्द्रमा सिफारिस गरेको जनाइएको छ । झापा, इलाम, पाँचथर र ताप्लेजुङ […]
काठमाडौँ, प्रहरी महानिरीक्षक प्रकाश अर्यालले मुलुकको शान्ति सुरक्षालाई थप बलियो बनाएर लैजाने बताउनुभएको छ । महानिरीक्षक अर्यालले ६२ औँ प्रहरी दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नजिकिएको भन्दै शान्ति सुरक्षालाई थप […]
काठमाडौँ, प्रमुख तीन दल संघ र प्रदेशको निर्वाचन निर्धारित मितिमै गर्न एकमत भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को संयुक्त बैठकले आगामी मंसिर १० र २१ गतेका […]
राजविराज, आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस सप्तरीले उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधिसभाका लागि क्षेत्र नं १ बाट हरेराम चौधरी, रामदेव साह, महेन्द्रप्रसाद यादव, २ बाट डा अनिल झा, सकलदेव […]
काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीले देशका ६५ जिल्लाबाट आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका करिब २०० उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ । पार्टीका जिल्ला संगठनले पठाएका उम्मेदवारको छनोट चाँडो संसदीय समितिको बैठक बसेर गरिने […]
काठमाडौँ, अनशनरत प्रा डा गोविन्द केसीले संसद् प्रमुखको हैसियतले सभामुखलाई चिकित्सा शिक्षा विधेयक पारित गराउन सक्रिय भूमिका खेल्न आग्रह गर्नुभएको छ । प्रा डा केसीले आज पत्रकार सम्मेलन गरी सभामुखलाई संसद्को बाँकी रहेको अवधिमा विधेयकलाई […]
भक्तपुर, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणाले नेकपा (माओवादी केन्द्र)ले नैतिकताको आधारमा सरकार छाड्नुपर्ने बताउनुभएको छ । आज रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष राणाले माओवादीले आफू सरकार पनि सामेल हुने र प्रतिपक्षसँग […]
काठमाडौं : मधेस समता पार्टी नेकपा एमालेका समायोजित भएको छ। पार्टीका अध्यक्ष सांसद तथा पूर्व उद्योग राज्यमन्त्री मेघराज निषाद सहित सिंङ्गो पार्टी बिहीबार एमालेमा समायोजन भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले आज एमाले संसदीय […]
डोटी, राष्ट्रपति विद्यादेवी भण्डारीले भू–स्वर्गका नामले परिचित सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडको अवलोकन भ्रमण गर्नु भएको छ । राष्ट्रपति भण्डारीले आज बिहान दीपायलबाट नेपाली सेनाको हेलिकप्टरमार्फत खप्तड राष्ट्रिय निकुञ्ज पुगेर अवलोकन गर्नुभएको हो । सो अवसरमा […]