Aamsanchar

राजनीति

काठमाण्डौं । संसदमा कार्यसुची सम्बन्धी विवादमा सहमतिको प्रयासस्वरुप सभामुख ओनसरी घर्तीले दलका नेताहरुसँगको छलफललाई तिव्रता दिएकी छन् ।   सभामुख घर्तीले बुधबार बिहान पुष्पकमल दाहाल प्रचण्डसँग विवादमा दलीय सहमति खोज्न आग्रह गरेकी छन् । संसदमा […]

बुधवार, साउन ५, २०७३

काठमाण्डौं । नेकपा एमाले स्थायी कमिटि बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको छ । सरकार परिवर्तनको दलीय प्रयास तिब्र बनेपछि सत्तानेतृत्वकर्ता दल एमालेले स्थायी कमिटिको बैठक बोलाएको हो । एमाले सचिव प्रदिप ज्ञवालीकाअनुसार, बैठक पर्सि बिहीवारबाट […]

मङ्गलवार, साउन ४, २०७३

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय मान्यताअनुसार बैठक सञ्चालन गर्न सभामुख ओनसरी घर्तीलाई आग्रह गर्नुभएको छ । बजेटसँग सम्बन्धित विधेयक पारितको प्रमुख एजेण्डा भएपनि गत शुक्रवारका लागि बोलाएको संसद बैठक सूचना टासेर  बिहीवारसम्मका लागि […]

मङ्गलवार, साउन ४, २०७३

काठमाण्डौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव पारित गर्ने विषयमा छलफल थालको छ ।   माओवादी केन्द्रले अविश्वासको प्रस्तावका पक्षमा जतिसक्दो धेरै दलका सांसद्को सहयोग लिनका लागि […]

सोमवार, साउन ३, २०७३

काठमाण्डौं । मधेशी मोर्चा र आदिवासी दल आवद्ध संघीय गठवन्धनले आफ्ना मागका सम्वन्धमा मुलुकका विभिन्न १० शहरमा अन्तरक्रिया गर्ने भएको छ । नयाँ सरकारमा कंग्रेस माओवादी गठवन्धनलाई सहयोग गर्ने र अविश्वासको प्रस्तावमा सहभागिता जनाउने निर्णय […]

सोमवार, साउन ३, २०७३

बिर्तामोड । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ झापाको कार्यवाहक सभापतिको जिम्मेवारी निरज निरौलाले पाएका छन् । निरौला नेविसंघका बरिष्ठ उपसभापति हुन् । संगठनका सभापति रोशन विष्ट नेपाली कांग्रेस दमक नगर सभापतिमा निर्वाचित भएपछि संगठनलाई यथेष्ट […]

सोमवार, साउन ३, २०७३

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरुले केन्द्रीय समितिमा आवश्यक परामर्श गरेर पार्टीका महत्वपूर्ण निर्णय लिन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनुभएको छ ।   वरिष्ठ नेता पौडेलको नेतृत्वमा कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री […]

आइतवार, साउन २, २०७३

काठमाडौं । सर्लाहीको सुकुम्बासी बस्तीमा प्रहरीले ज्यादती गरेको भन्दै  चक्काजाम गर्न खोज्ने विप्लव माओवादीका ५५ जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।   राजधानीको कलंकी, बालाजु र चाबहिलबाट आफ्ना २० जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको […]

आइतवार, साउन २, २०७३

काठमाडौं। सर्वोच्च अदालतका प्रस्तावित ११ जना न्यायाधीशको भोलि आइतबार हुने संसदीय सुनुवाई अनिश्चित भएको छ ।   व्यवस्थापिका संसदको संसदीय सुनुवाई विशेष समितिले शनिबार सूचना प्रकाशित गर्दैआइतबारको निर्धारित बैठक अर्को सुचना जारी नभएसम्मकाली स्थगित गरेको […]

आइतवार, साउन २, २०७३

काठमाडौँ ।  नेपाली काँग्रेसले आफ्ना सासंदलाई आगामी ६ गते बस्ने व्यवस्थापिका–संसद्को बैठकमा अनिवार्य उपस्थिति हुन ह्विप जारी गरेको छ । काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा काठमाडौँ उपत्यकाबाहिर र विदेशमा रहेका सम्पूर्ण सदस्यलाई […]

शनिवार, साउन १, २०७३