काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाशीध सुशीला कार्कीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा कार्कीले शपथ लिनुभएको हो । कार्कीलाई सो पदमा नियुक्ति गर्न गत चैत […]
काठमाण्डौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सुशिला कार्कीको नाम सर्वसम्मतीले अनुमोदन गरेको छ । सिहंदरबारमा आज बसेको समितिको बैठकले कार्कीको नाम सर्वसम्मतीले अनुमोदन गरेको समिति सदस्य भानुभक्त ढकालले जानकारी दिनुभयो । समितिमा कार्की विरुद्ध […]
काठमाडौं: कांग्रेस नेता खुमबहादुर खड्का समूहले हिन्दु राष्ट्र घोषणाका लागि देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ । लगनखेलको एउटा कराते डोजोमा भएको केही नेताहरूको भेलाले हिन्दु राष्ट्रका लागि आन्दोलनको आन्तरिक तयारी गर्ने निर्णय गरेको हो […]
काठमाडौँ। ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । उहाँ अहिले संवाद गर्न र खानेकुरा खानसक्ने हुनुभएको अस्पतालले जनाएको छ । कोइरालाको स्वास्थ्यमा सुधार आएकाले अब एकदुई दिनमा […]
काठमाडौ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अब दलकाबीचमा बन्ने सहमति केबल सत्तामा जानका लागिमात्र हुन नहुने बताउनुभएको छ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १ ले १० नम्बर वडामा आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन […]
मोरङ, नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले स्थानीय निकायको पुनःसंरचनापछि मात्र निर्वाचन सम्भव रहेको बताएका छन् । नयाँ शक्ति मोरङ क्षेत्र नं ९ ले शनिबार बिहान उर्लाबारीमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय […]
काठमाण्डौं । व्यवस्थापिका–संसद्को शनिबारको बैठकको शून्य समयमा सांसद कृपाराम रानाले कञ्चनपुरमा हत्या–हिंसाका घटना बढेको बताए । सांसद कृष्णभक्त पोखरेलले सुकुम्बासी समस्या समाधान सदाका निम्ति गर्नुपर्नेमा जोड दिए । सांसद गणेशसिंह ठगुन्नाले तिङ्कर नाका सञ्चालन गर्न […]
काठमाडौँ: संसदीय सुनुवाइ विशेष समितिले प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित डा अयोधिप्रसाद यादवको नाम अनुमोदन गरेको छ। कार्यबाहक प्रमुख आयुक्त रहेका सुनुवाइपछि समितिका सभापति कुलबहादुर गुरुङको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो । […]
विराटनगर । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले पटक–पटक सरकार परिवर्तन भन्दा व्यवस्था परिवर्तन गर्नुपर्ने बताएका छन् । प्रदेश नम्बर एकमा पार्टीको विभिन्न कार्यक्रममा सहभागी हुन धनकुटा जानेक्रममा शुक्रबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै […]
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार केही दिनभित्र विस्तार हुन सक्ने खुलासा गरेका छन् । भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयद्वारा बिहीबार आयोजित ‘भूमि व्यवस्थापनमा देखिएका चुनौती र समाधान’ विषयको राष्ट्रिय परामर्श गोष्ठीमा प्रधानमन्त्री ओलीले […]