
इलाम । “सिकाए पनि अल्मलिने मतपत्र रहेछ यसपटक । यति लामो मतपत्रमा दर्जनौँ चुनाव चिह्न देखेर म १० मिनेट अल्मलिएँ”, देउमाई नगरपालिकास्थित धुसेनीकी रमा तिम्सिनाले भन्नुभयो – “यस्तै हो भने मेरो बुबाआमा त झुक्किनुहुन्छ । […]
पाँचथरः अरूण–सभाखोला पूर्वको भू–भागलाई ऐतिहासिक पृष्ठभूमिको आधारमा स्वायत्त लिम्बुवान राज्य घोषणाको एजेण्डालाई बटम लाइन बनाएर आन्दोलनरत दुई ठूला लिम्बुवान दलहरूले स्थानीय निर्वाचनको उपयोग गर्ने नीति लिएका छन्। लिम्वुवानका जनताको मत सुरक्षा गर्न निर्वाचनलाई उपयोग गर्ने […]
खोटाङ। दोस्रो चरणको स्थानीय तह चुनाव नजिकिँदै गर्दा खोटाङमा चुनावी चहलपहल तीव्र बनेको छ । जिल्लामा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल र नयाँँ शक्ति पार्टीले जिल्लामा […]
बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका–१ का ६८ वर्षीया जञ्जाली रानालाई करिब दुई दशकपछि आएको स्थानीय तहको निर्वाचनले खुसी तुल्याए पनि भोट दिन भने निकै सकस परेको छ । आफैँले जन्म दिएका दुई छोरा अलगअलग पार्टीबाट […]
राजविराज । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले मधेसवादी दलसँग गरेको सम्झौता पूरा नगरेसम्म स्थानीय तहको निर्वाचन हुन नसक्ने बताउनुभएको छ । प्रेस मञ्च नेपालद्वारा आज सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा नेता महतोले […]
काठमाडौँँ। नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सङ्गठित बनाउन आफ्नो पार्टीले विशेष पहल गरिरहेको बताउनुभएको छ । आफ्नो निवास लाजिम्पाटमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभिन्न […]
झापा। दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुन अब १६ दिनमात्र बाँकी छ । निर्वाचनको मिति नजिकिएसँगै यहाँका क्रियाशील विभिन्न राजनीतिक दलले आआफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गर्ने र मतदाता घरदैलो अभियानलाई तिब्रता दिएको छ । विकास निर्माणलाई […]
सुरुङ्गा। नेपाल राष्ट्रिय शिक्षक संगठन, कनकाई नगर कमिटी गठन भएको छ । शुक्रबार कनकाई माविमा आयोजित एक कार्यक्रमका बीच हरिप्रसाद तिम्सिनाको अध्यक्षतामा समिति गठन भएको हो । नवगठित समितिको उपाध्यक्षमा तिलक गजमेर, महिला उपाध्यक्षमा हिरा […]
चितवन । भरतपुर महानगरपालिका– १९ मा पुनःनिर्वाचन नगर्न÷नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै यहाँका राजनीतिक दल फरक÷फरक शैलीमा निर्वाचनको प्रचारप्रसारमा जुटेका छन् । निर्वाचन आयोगले मतपत्र च्यातिएकाले पुनः मतदान गर्ने निर्णय गरेसँगै दायर भएको रिट […]