Aamsanchar

राजनीति

काठमाडौं । संविधान संशोधन प्रक्रिया रोक्न नपर्ने भन्दै सर्वोच्च अदालतले सरकारका पक्षमा फैसला सुनाएको छ । संशोधनको विधेयक रोक्न अन्तरिम आदेशको माग गर्दै परेको रिट निवेदनमा सोमबार सुनुवाई गर्दै प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश ईश्वर खतिवडाको संयुक्त […]

सोमवार, पौष १८, २०७३

दमक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले संसद्मा दर्ता गरिएको संविधान संशोधन विधेयक जबर्जस्त रोक्न खोज्नु संसदीय मूल्यमान्यता विपरीत भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिले  झापाको दमकमा आयोजना गरेको […]

सोमवार, पौष १८, २०७३

इटहरी : नेकपा एमालेका सचिव भीमप्रसाद आचार्यले तराई, पहाड र हिमाली भूभागमा बसोबास गर्दै आएका जातिलाई एकापसमा जुधाउने ढङ्गले संविधान संशोधनको प्रस्ताव आएको बताएका छन् । रामधुनीभासी नगरपालिकाको दोस्रो बजेट सार्वजनिक तथा नीति कार्यक्रम घोषणासभाका […]

सोमवार, पौष १८, २०७३

काठमाडौं, मुख्य तीन दलको बैठक बिना निष्कर्ष सकिएको छ । संविधान संशोधनको विषयमा उत्पन्न गतिरोध अन्त्य गर्ने विषयमा बसेको कांग्रेस, माओवादी र एमालेका शीर्ष नेताहरुको बैठकमा सहमति हुन नसकेको हो । सिंहदरबारमा बसेको बैठकमा शीर्ष […]

सोमवार, पौष १८, २०७३

काठमाडौं। आइतबार अन्तर्राष्ट्रिय टोपी दिवस मनाइयो । दिवसका अवसरमा विभिन्न कार्यक्रम हुनुका साथै टोपी लगाएका फोटोले सामाजिक सञ्जाल भरिए । फोटै खिच्नका लागि भएपनि एकैछिन टोपी लगाएर सामाजिक सञ्जालमा फोटो अपलोड गर्नेहरु पनि थुप्रै थिए […]

सोमवार, पौष १८, २०७३

काठमाडौं: परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहालको संयुक्त अरब इमेरेट्स (यूएई) भ्रमणको तयारी थालेको छ । खाडी मुलुक यूएईले जनवरी १६ र १७ मा आबुधावीमा आयोजना गर्न लागेको विश्व ऊर्जा सम्मेलनमा सहभागी हुन दाहाल त्यसतर्फ जान […]

सोमवार, पौष १८, २०७३

खोटाङ, नेकपा (माओवादी केन्द्र)को भातृ संगठन किराती राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा राजन किराती ‘बासु’ चयन हुनुभएको छ ।  खोटाङको दिक्तेलमा आइतबार राति सम्पन्न मोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट बासु अध्यक्षमा सर्वसहमतीले चयन हुनुभएको हो । त्यस्तै […]

सोमवार, पौष १८, २०७३

बिर्तामोड। झापामा मात्र बसोवास रहेको लोपोन्मुख समुदाय किसानले राजनीतिक परिवर्तनका खातिर दलहरुलाई सहयोग गरे । उनीहरु त्यसरी सहयोग गरेकामा केही नपाएको दुःखेसो पोख्छन् । “हामीलाई राजनीतिक दलहरुले भोट बैङ्क मात्र बनाए,” किसान समुदायका एक अगुवाले […]

आइतवार, पौष १७, २०७३

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका तत्कालीन प्रमुख इन्द्रप्रसाद यादव, भण्डार शाखा प्रमुख राजेश्वर प्रसाद बौरिया, विर्ता उपस्वास्थ्य चौकीका इन्चार्ज श्रीराम साह र झौवागुठी उपस्वास्थ्य चौकीका इन्चार्ज सोनालालप्रसाद चौरसियाविरुद्ध विशेष अदालतमा […]

आइतवार, पौष १७, २०७३

बहुभाषी, बहुसंस्कृती अनि बहुपहिचान भएको यो सानो तर सिङ्गो अनि पूर्ण देश नेपालमा विभिन्न जातजाती, धर्म, समूदाय, सम्प्रदाय अनि प्रजातीका मान्छेहरु नेपाली मनले बनेको एकसुत्रमा बाँधिएर बसेका छौं । यसरी धेरैभन्दा धेरै प्रकारका मान्छेहरु एकैठाउँमा […]

शनिवार, पौष १६, २०७३