
काठमाडौँ। परराष्ट्र मन्त्री डा प्रकाशशरण महतले पूर्वनिर्धारित मितिमै स्थानीय तथा केन्द्रीय तहको निर्वाचन हुनेमा आशङ्का नगरी निर्वाचनको तयारीमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ । नेपाल आदिवासी जनजाति सङ्घ, काभ्रेपलाञ्चोकको दोस्रो जिल्ला अधिवेशनको आज धुलिखेलमा उद्घाटन […]
झापा, राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको जिल्ला अधिवेसनबाट अम्मरबहादुर विष्ट अध्यक्ष चुनिएका छन्। बिर्तामोडमा भएको अधिवेसनले अध्यक्षमा विष्टसहित ३२ सदस्यीय कार्यसहित चयन गरेको छ। आगामी केही दिनभित्र जिल्ला नयाँ कार्यसमितिले पदाधिकारीकारीहरुको चयन गर्ने जानकारी पार्टीले दिएको छ। […]
भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले साना दलहरुलाई सरकारमा जानबाट रोक लगाउनुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वपः उमाविको १७ औँ, ख्वप कलेजको १५ औँ र शारदा कलेजको २६ औँ वार्षिकोत्सवको […]
दमक । शिक्षामन्त्री धनिराम पौड्यालले शिक्षकले राजनीति गरेका कारण सामुदायिक विद्यालयको शिक्षाको स्तर खस्कँदै गएको बताउनुभएको छ । झापाको लखनपुरस्थित आदिवासी रङ्गशालामा सुरु भएको बाल महोत्सवको आज उद्घाटन गर्दै मन्त्री पौडेलले राजनीति गर्ने शिक्षकको अब […]
काठमाडौं, वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङले सरकारले सुरु गरेको “अनलाइन श्रम स्वीकृति” प्रभावकारी हुन नसकेको बताउनु भएको छ । अनलाइन प्रणाली प्रभावकारी बन्ने आशमा व्यवसायीले प्रयोग गरिरहेको भएपनि अनलाइन प्रणालीमा देखिएका कमजोरी सुधार […]
लहान : सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका अन्य दुई कार्यकर्तामाथि पनि प्रहरीले मुद्दा चलाएको छ। राउतको रिहाइको मागसहित लहानमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका ६ जनालाई जिल्ला अदालततर्फ लैजाने क्रममा पक्राउ परेका ११ मध्ये […]
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अधिवेशन मंगलबार देशैभर एकसाथ हुँदैछ। वडा, गाउँ, नगर हुँदै क्षेत्रीय अधिवेशन सकाएको राप्रपाले मंगलबार जिल्ला अधिवेशन गर्न लागेको हो। अधिवेशनबाट ७५ वटै जिल्लाका अध्यक्षसहित कार्यसमिति चयन हुनेछ। देशभर रहेका […]
काठमाडौँ । सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणाको तयारी गरिरहेको बेला जापानका विज्ञ तथा वरिष्ठ सञ्चारकर्मीले दल विशेषभन्दा पनि कार्यसूचीका आधारमा मात्रै सञ्चार सामग्री प्रकाशन तथा प्रसारण गर्नुपर्नेमा जोड दिएका छन् । जापानको प्रमुख प्रसारण […]
काठमाडौँ । चालु आर्थिक वर्षमा स्वीकृत हुन बाँकी रहेका कार्यक्रम आगामी फागुन १५ गतेभित्र स्वीकृत गराई र ठेक्कापट्टाको काम गर्न गराउन व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । बजेट कार्यान्वयन, सञ्चीत रकमको खर्च र […]