Aamsanchar

राजनीति

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण बिहीबारदेखि सुरु हुँदैछ । एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल राति चीनको बोआओतर्फ प्रस्थान गर्न लागेको हो । प्रधानमन्त्री दाहालले आउँदो शनिबार […]

बिहिवार, चैत १०, २०७३

काठमाडौँ : व्यवस्थापिका–संसद् बैठकले प्रतिनिधिसभामा ३ प्रतिशत थ्रेसहोल्ड राख्ने गरी संसदमा पेश भएको राजनीतिक दलसम्वन्धी विधेयक महुमले पारित गरेको छ। व्यवस्थापिका संसद्‍को बुधबार साँझ बसेको बैठकले मधेसी मोर्चा र साना दलको विरोधका बीच उक्त विधेयक […]

बुधवार, चैत ९, २०७३

विराटनगर । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएको बताउनुभएको छ । सो पार्टीद्वारा आज विराटनगरमा आयोजित कार्यकर्ता भेलामा उहाँले संविधान कार्यान्वयनको पहिलो सर्त स्थानीय तहको निर्वाचन भएकाले त्यसको […]

बुधवार, चैत ९, २०७३

(पार्थ मण्डल) भद्रपुर। आसन्न स्थानीय तह निर्वाचनमा मुलुककै ऐतिहासिक भद्रपुर नगरमा आफ्नो पकड जमाउन स्थानीयस्तरमा क्रियाशील तथा सक्रिय पार्टीका कार्यकर्ता उम्मेदवार बन्ने इच्छा व्यक्त गर्न थालेको पाइएको छ । पार्टीले कसलाई टिकट दिने हो, भन्दै […]

बुधवार, चैत ९, २०७३

काठमाडौं । वैशाख ३१ का लागि तोकिएको स्थानीय तहको चुनावमा संसदमा रहेका २७ दल बाहेक अरु दलले स्वतन्त्रको हैसियतमा चुनाव लड्नु पर्ने भएको छ । ती दलले एउटै निर्वाचन चिह्न नपाउने भएका हुन् । स्थानीय […]

बुधवार, चैत ९, २०७३

इलाम। नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको मेची–महाकाली अभियानले स्थानीय तहको निर्वाचनमा एमाले देशकै पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्नुभएको छ । इलामको इरौँटारमा एमाले गाउँ कमिटीले आज आयोजना गरेको ‘कम्युनिस्ट आन्दोलनमा योगदान पु¥याउने […]

बुधवार, चैत ९, २०७३

काठमाडौं, नेपाल प्रहरीको २६ औँ आइजिपीका रुपमा नेपाल सरकारले फागुन १ गते डिआइजी जयबहादुर चन्दलाई गरेको नियुक्ति प्रहरी नियमावलीअनुसार नभएको भन्दै सर्वोच्च अदालतले मंगलबार फैसला सुनाएको छ । वरियताक्रममा तेस्रो नम्बरमा रहेका डिआइजी जयबहादुर चन्दलाई […]

मङ्गलवार, चैत ८, २०७३

काठमाडौँ : व्यवस्थापिका-संसद्, विकास समितिले एक महिनाभित्र स्थानीय तहमा कर्मचारीको व्यवस्थापन गरी सेवा सुविधा प्रवाहसम्बन्धी नागरिक बडापत्र राख्न निर्देशन दिएको छ। समितिले मंगलबार गरेको स्थानीय तह सञ्चालनसम्बन्धी छलफलपछि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई यस्तो […]

मङ्गलवार, चैत ८, २०७३

काठमाडौं, वैशाख ३१ गते हुने चुनावका लागि निर्वाचन आयोग र दलहरुले तयारी तीव्र बनाइ रहेका छन् । आयोगले आइतबारदेखि नै केन्द्रीयस्तरबाट गर्नुपर्ने तयारी सकेर जिल्ला स्थानीय तहमा ध्यान केन्द्रित गरेको छ । चुनावका लागि चाहिने […]

मङ्गलवार, चैत ८, २०७३

इलाम। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचन जसरी पनि हुने भन्दै निर्वाचनमा जित्नेगरी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । नेपाली काँग्रेस इलामले  सदरमुकाममा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन […]

मङ्गलवार, चैत ८, २०७३