
काठमाडौँ। आइतबार सार्वजनिक हुने भनिएको नेकपा ९एमाले० को चुनावी घोषणापत्र सम्पादन कार्य पूरा नभएको भन्दै सोमबार मात्र सार्वजनिक हुने भएको छ । एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार स्थानीय तहको निर्वाचनको घोषणापत्र […]
झापा । प्रधान्यायाधीश सुशीला कार्की निलम्बित अवस्थामै सर्वोच्च अदालतबाट विदा हुने भएकी छन्। आइतबार उनीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि कार्की निलम्बनमा परेकी हुन्। आगामी जेठ २४ गते नियमित अवकाश पाउन लागेकी कार्की महाअभियोग प्रस्ताव […]
काठमाडौं, सत्तारुढ दल नेपाली कांग्रेस र माओवादीले महाअभियोग प्रस्ताव प्रक्रिया अघि बढाएकी प्रधान न्यायाधीश सुशीला कार्कीसहितको इजालसले आइतबार तीन पूर्व प्रहरी महानिरीक्षकलाई भ्रष्ट्राचार मुद्दामा जेल साजयको फैसला गरेको छ। ६ वर्षअघि ३३ करोड रुपैयाँ घोटाला […]
काठमाडौँ। नेकपा (एमाले) संसदीय दलको आज बसेको बैठकले संविधान संशोधन विधेयक देश र जनताका लागि उपयुक्त नरहेको जनाउँदै त्यसविरुद्ध लाग्न आफ्ना सम्पूर्ण सांसदलाई निर्देशन दिएको छ । दलका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता बसेको बैठकमा […]
काठमाडौं : प्रधानन्यायधीश सुशीला कार्कीविरुद्ध नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का एक चौथाई सांसदले व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन्। नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) नियुक्ति प्रकरणको मुद्दा फैसला गर्दा कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको, न्यायालयको […]
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकमा ६ जना सांसदहरु नै अनुपस्थित. भएका छन् । पार्टीमा असन्तुष्टी राख्दै आएका उनीहरुले आजको बैठक नै बहिष्कार गरेको खुल्न आएको छ । सरकारले व्यवस्थापिका–संसद्मा पछिल्लोपटक ल्याएको संविधान संशोधन […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रको प्राणवायु निर्वाचनलाई जसरी पनि सफल पारेर संविधान कार्यान्वयन र गणतन्त्रका उपलब्धिलाई संस्थागत गर्न अहोरात्र खटिइरहनुभएको छ । पछिल्ला एक साताभित्र उहाँले गरेको उच्चस्तरीय राजनीतिक भेटवार्ता, छलफल र बहसले […]
काठमाडौं । सामाजिक राजनीतिक अभियन्ताका रुपमा चर्चित शान्ता चौधरी र मनिता घिमिरेले संयुक्त रुपमा एक अपिल जारी गर्दै मुख्य तीन पार्टीहरुलाई गुहार लगाएका छन् । उनीहरुको अपिल छ– ‘जनताको भोट हाल्ने अधिकार रक्षा गरिदिन गुहार […]
काठमाडौं । स्थानीय निर्वाचनको घोषित मिति नजिकिँदै गर्दा बालुवाटारमा शुक्रबार बसेको प्रमुख दलहरूको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावबारे अस्पष्ट धारणा राख्दै प्राविधिक कारणले वैशाख ३१ को चुनाव सर्ने संकेत गरेका छन् । प्रधानमन्त्रीले संसद्मा […]
काठमाडौँ । सर्वोच्च अदालतको आदेशानुसार सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालको कार्यसम्पादन मूल्याङ्कनको कागजपत्रसहित आज लिखितपत्र पेस गरेको छ । सरकारले सिलवालको कार्यसम्पादन मूल्याङ्कनको कागजातसहितको लिखितपत्र सर्वोच्च अदालतमा पेस गरेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र […]