
धनगढी । स्वतन्त्र विद्यार्थी युनियनको चुनावको पूर्वसन्ध्यामा कैलालीको लम्कीस्थित लम्की बहुमुखी क्याम्पसका प्रमुखसहित तीन जना आज दिउँसोबाट सम्पर्कविहीन भएका छन् । इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक नैनसिं कार्कीले क्याम्पसका प्रमुख भीष्म थापा, सहायक प्रमुख […]
काठमाडौँ, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थायित्व निर्माण गरी समृद्धिको दिशामा अगाडि बढ्न निर्धारित समय अवधिभित्रै निर्वाचन सम्पन्न गर्नुबाहेक अर्को विकल्प नरहेको बताउनुभएको छ । आजबाट सुरु भएको पार्टीको पोलिटब्युरो बैठकको […]
काठमाडौं : ‘यो रेडियो नेपाल हो, अब कोमल वलीबाट समाचार सुन्नुहोस् ..।’ रेडियो नेपालबाट अब यो आवाज सुनिने छैन। किनकी गायन तथा समाचार वाचनमा ख्याति कमाएकी कोमल वलीले रेडियो नेपालको सरकारी जागिर छाडेर राजनीतिमा होमिने […]
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीका बारेमा काठमाडौँ उपत्यकाका क्याम्पस प्रमुखसँग छलफल गरेको छ । त्रिविले स्ववियु निर्वाचन तयारी कसरी गर्न सकिन्छ भनेर उपत्यकाका २० क्याम्पसका […]
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न र कानुनी शासनको पालनामा कसैसँग कुनै सम्झौता नगरी दृढतापूर्वक काम गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ । आज दिउँसो गृहसचिवसहित […]
काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुनले महिला सहभागिता बिना कुनै पनि राष्ट्रको समृद्धिको परिकल्पना गर्न नसकिने बताउनुभएको छ । महिला उद्यमी महासङ्घ नेपालको आयोजनामा सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आज यहाँ उद्घाटन गर्दै उहाँले […]
काठमाडौँ । सचेत नागरिक समूहले व्यवस्थापिका–संसद्मा पारित भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विधेयक ‘पाँचौँ संशोधन’ जीवजन्तुको संरक्षणको पक्षमा नरहेको भन्दै खारेजीको माग गरेको छ । आज यहाँ आज आयोजित पत्रकारसम्मेलनमा नागरिक समूहका अभियन्ता आमोद […]
भद्रपुर। जिल्ला प्रशासन कार्यालय, झापाद्वारा आयोजित कार्यालय प्रमुखहरुको बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव टङ्कमणि शर्माले आज जिल्लाका विकास निर्माणका विषयमा कार्यालय प्रमुखहरुसँग विस्तृत जानकारी लिनुभयो । सो अवसरमा प्रजिअ उत्तरकुमार खत्रीले जिल्ला वस्तुस्थितिका बारेमा विस्तृत जानकारी […]
काठमाडौँ । देशभरका सबै स्थानीय निकायको कामकाज अनिश्चितकालका लागि ठप्प पारिएपछि सेवाग्राही मर्कामा परेका छन् । सरकारले स्थानीय निकायका कर्मचारीलाई निजामती र अन्य निकायमा काम गर्ने कर्मचारीसरह समान पदका लागि समान अवसर प्रदान गर्नुपर्ने तथा […]