
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि ‘निर्वाचन आचारसंहिता’ जारी गरेको छ । निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउनका लागि त्रिविले आज आचारसंहिता जारी गरेको विद्यार्थी कल्याण तथा […]
काठमाडौँ । देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष […]
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न निर्धारित समयमै तीनै तहको निर्वाचन गर्नुपर्ने निष्कर्ष निकालेको छ । पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा बसेको निर्देशक समितिको पहिलो बैठकले सबै दललाई दलीय स्वार्थभन्दा माथि […]
आज मिति २०७३ साल माघ १४ गते संघीय लोकतान्त्रिक राष्टिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपाल झापाको पदाधिकारी वैठकले गरेको निर्णय अनुसार पाँचौ झापा जिल्ला अधिवेशन २०७३ साल माघ १६, १७ र १८ गते बिर्तामोडमा हुने […]
इलाम। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकारले निर्वाचनको मिति घोषणा गर्न खुट्टा कमाइरहेको बताउनुभएको छ । संविधान कार्यान्वयनका लागि जनपरिचालनअन्तर्गत इलामको पशुपतिनगरमा गाउँ कमिटीले आज आयोजना गरेको कार्यक्रममा उहाँले “सरकारले छिट्टै निर्वाचन मिति घोषणा […]
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी चढ्नुभएको हेलिकोप्टर मौसमको खराबीका कारण आकस्मिक अवतरण भएको छ । शुक्रबार बिहान राष्ट्रपतिलाई लिएर धनगढी जान लागेको हेलिकोप्टर दाङको भालुवाङमा आकस्मिक अवतरण भएको हो । भालुवाङमा रहेको सशस्त्र प्रहरीको ब्यारेकमा हेलिकोप्टर […]
काठमाडौँ। नारायणहिटी परिसरमा बन्दै गरेको ‘गणतन्त्र स्मारक’ निर्माणमा डेढ वर्ष ढिलाइ भएको छ । नेपाल सरकारको २०६९ साल मङ्सिर २२ गतेको निर्णयअनुसार ‘गणतन्त्र स्मारक’ निर्माणका लागि निजी कम्पनी विकोई स्काई बङ्गलामुखी ज्वाइन्ट भेञ्चर (विकोई विल्डर्स […]
(शरद शर्मा) काठमाडौँ । आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नजिकिँदै गर्दा क्याम्पसमा चहलपहल बढेको छ । चुनाव आउन एक महिना मात्र बाँकी छँदा राजधानीका मुख्य क्याम्पसमा विभिन्न विद्यार्थी सङ्गठनका चुनाव केन्द्रित गतिविधि बढेका […]
खोटाङ । सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले संविधान संशोधन नगरी निर्वाचनको मिति घोषणा गर्न नहुने बताउनुभएको छ । स्थानीय तहको पुनःसंरचनाको विषयमा आदिवासी जनजाति, मधेसी लगायतको असहमति रहेको अवस्थामा निर्वाचनको मिति घोषणा […]