Aamsanchar

राजनीति

काठमाडौं, शहीदको सम्झनामा सोमबारदेखि शहीद सप्ताह सुरु भएको छ । सरकारले २०१२ सालदेखि हरेक वर्ष शहीदको सम्मानमा शहीद सप्ताह कार्यक्रम गर्दै आएको छ । राणा शासनको विरोध गरेर प्रजातन्त्रका पक्षमा एकजुट गराएको आरोपमा तत्कालिन राणा […]

सोमवार, माघ १०, २०७३

काठमाडौँ। राष्ट्रिपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका लर्ड मेयर अफ द सिटी अफ लन्डनका डा एन्ड्रयु प्रामेन नेतृत्वको प्रतिनिधिमण्डलले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेको छ । भेटमा उहाँहरुबीच नेपाल र […]

सोमवार, माघ १०, २०७३

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको तयारीका बारेमा निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा निर्वाचनका लागि सरकारले अवलम्बन गर्नुपर्ने नीति र आवश्यक कानुन […]

सोमवार, माघ १०, २०७३

काठमाडौं । नेपालसँगको सैन्य अभ्यासको तयारीका लागि चिनियाँ जनमुक्ति सेनाको एउटा टोली काठमाडौंमा आएको छ । मेजेर जनरल ली वु चुन नेतृत्वको टोलीले आइतबार प्रधान सेनापति राजेन्द्र क्षेत्रीसँग भेटवार्ता गरेको छ । चिनियाँ सैन्य टोलीको […]

आइतवार, माघ ९, २०७३

विराटनगर। मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले राजनीतिक गतिरोध अन्त्यका लागि संसद्को निर्वाचनतर्फ अग्रसर हुन दलहरुलाई आग्रह गर्नुभएको छ । सो पार्टीद्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले स्थानीय तहको निर्वाचन गराउने विषयमा विवाद […]

आइतवार, माघ ९, २०७३

खोटाङ। स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई बुझाएको खाकाका विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका चार गाविसका बासिन्दाले आज विद्यालयहरुमा कालो झन्डा गाडेका छन् । जिल्लाबाट सर्वसहमतिमा सिफारिस गरिएको महुरेगढी गाउँपालिकालाई हटाएर आयोगले लामिडाँडा गाउँपालिका बनाएको विरोधमा […]

आइतवार, माघ ९, २०७३

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) बैठक यही माघ महिनामा यहाँ हुने भएका छन् । क्षेत्रीय सङ्गठन सार्क र बिमस्टेकको अध्यक्ष नेपालले […]

आइतवार, माघ ९, २०७३

काठमाडौं: पेटसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका पूर्वराष्ट्रपति डा रामवरण यादव अझै केही दिन अस्पताल नै बस्नुपर्ने भएको छ। उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गए पनि उपचारमा संलग्न चिकित्सकले दुई तीन अझै चिकित्सकको निगरानीमा बस्नुपर्ने […]

आइतवार, माघ ९, २०७३

काठमाडौं, सरकारी वकिलले आइतबारदेखि सर्वोच्चसहित देशभरका अदालतमा बहस पैरवी नगर्ने भएका छन् । उच्च अदालतमा भएको न्यायाधीश नियुक्ति गैरकानुनी भएको दाबीसहित आन्दोलन थालेका सरकारी वकिलले आइतबारदेखि सर्वोच्च अदालतसहित देशभरका अदालत र न्यायाधीकरणहरुमा बहस पैरवी नगर्ने […]

आइतवार, माघ ९, २०७३

दाङ :  मन्त्री वा कुनै ठूलो नेता आउने हल्ला चल्यो कि दाङ जिविस कार्यालयमा चिन्ता छाउन थाल्छ। चिन्ताको कारण हो- भिआइपीलाई गाडी उपलब्ध गराउनु पर्ने बाध्यता र त्यसले कामकाजमा पार्ने असर। ‘मन्त्रीको पाइला पर्‍यो कि […]

आइतवार, माघ ९, २०७३