
काठमाडौं: सर्वोच्च अदालतले अख्तियारको प्रमुख आयुक्तमा नियुक्तिका लागि सरकारले अघि बढाएको लोकमानसिंह कार्कीको फाइल हराएकोबारेमा गम्भी चासो व्यक्त गरेको छ । सर्वोच्चले अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की नियुक्तिबारे यसअघि गरेको आफ्नो फैसलाको पुनरावलोकन गर्ने पनि […]
नयाँदिल्लीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल संविधान कार्यान्वयन गर्न सफल हुने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले सवैको भावनालाई समेट्दै […]
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतमा राजकीय सम्मान दिइएको छ । भारत भ्रमणका क्रममा दिल्लीमा रहेका प्रधानमन्त्रीलाई शुक्रबार बिहान गार्ड अफ अनर प्रदान गरिएको हो । प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् । […]
राधा चालिसे, काठमाडौंँ । नेपाल महिला सङ्घको काठमाडौँमा जारी तेस्रो महाधिवेशनमा सङ्घका पूर्वअध्यक्षहरू उमा रेग्मी र मीना पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै प्रत्यासीले आआफ्नो प्यानलसहित शुक्रबार हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको […]
नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल र विहारका मुख्यमन्त्री नितिशकुमारबीच नेपाल र भारतको विहार राज्यसँगको सम्बन्ध सुमधुर बनाउने विषयमा छलफल भएको छ । नेपाली दूतावास नयाँ दिल्लीमा प्रधानमन्त्री दाहाललाई भेट्न आउनुभएका मुख्यमन्त्री नितिशबीच करिब एक […]
काठमाडौँ । काठमाडौँ जिल्लालाई एक स्थानीय तह बनाउने प्रस्ताव गरिएको छ । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले काठमाडौँ जिल्लालाई एक स्थानीय तहमा पुनःसंरचना गर्ने गरी ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या […]
चितवन । भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले सरकारले खेतीयोग्य जमिनलाई प्लटिङ गर्न रोक लगाउने तयारी थालेको बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुराकानी गर्दै उहाँले पछिल्लो समयमा खेतीयोग्य जमिन समेत प्लटिङ गरी आवासमा परिणत […]
पाल्पा । नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले पत्रकारितामा लागेका व्यक्तिलाई पत्रकारिता क्षेत्रमा नै जोगाएर राख्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले यहाँ आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटन गर्दै पूर्व सूचना तथा सञ्चारमन्त्री […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा के–कस्ता सम्झौता होलान् भन्ने आम चासोको विषय बनिरहेको छ । प्रधानमन्त्री दाहालले दिर्घकालिन महत्वका विषयमा आफूले कुनै सन्धी सम्झौता नगर्ने प्रष्ट पार्र्दै आफ्नो भ्रमण दुई देशबीचको सम्बन्ध […]