Aamsanchar

धर्म सास्कृति

अर्कोतर्फ जात्रामा आएका ब्यक्तिहरुले बिभिन्न प्रदर्शनी र झाँकीका माध्यमबाट समाजका धनी ब्यत्तिहरुको आडम्बर र गरिबका पीडालाई साङ्केतिक रूपमा व्याख्या गर्ने शुरूवात गरेका थिए । अर्थात् गाईजात्रा विशेषतः वर्तमान सामाजिक, सांस्कृतिक तथा राजनितिक गतिविधिका नकारात्मक पक्षहरूलाई […]

मङ्गलवार, साउन २०, २०७७

यो चाडमा छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अङ्कुरीत भएका गेंडागूडीबाट बनेको “क्वाति” हो । नेपालभाषामा क्वातिको शाब्दिक अर्थ ‘क्वाः’ भनेको तातो परिकार ‘ति’ भनेको झोल त्यसैले “क्वाति” भनेको झोलिलो परिकार हो । आजको दिनलाई […]

सोमवार, साउन १९, २०७७

समथर फाँटका गह्राहरुदेखि गैरिखेतसम्मको रोपाई सकिसक्यो होला, शुरुमा रोपेका धानहरु त अब गोड्ने बेला नै भइसकेको हुनपर्छ । भदौरे धानका वालाहरु फुट्न नि थालिसके र अब यो रोपाइपछिको आनन्दमय समयमा थप आनन्द थप्न लस्कर लागेर […]

सोमवार, साउन १९, २०७७

सामान्यतया यस दोषको निवारण निम्नानुसार गर्न सकिन्छ १, दैनिक रूपमा आफ्ना नित्यकर्मबाट निवृत्त भई मानसिक र शारीरिक रूपमा शुद्ध भई शुद्धवस्त्र धारण गरी शुद्धासनमा बसी भक्तिपूर्वक निम्न श्लोकको २३ पटक पाठ गर्ने । नमस्ते कोणसंस्थाय […]

शनिवार, साउन १७, २०७७

झापा । झापाको साविक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका वडा नं.२ र ३ मा रहेको ऐतिहाशिक धार्मिक पर्यटन स्थल किच्चकबधमा पार्क निर्माण गरिएको छ । बिहिबार एक औपचारिक समारोहका बीच झापा क्षेत्र नं. ३ बाट निर्वाचित […]

बिहिवार, साउन १५, २०७७

दूध-भात अर्थात् मिठो र पोषिलो खानेकुरा अनि यहि हाम्रो सर्वप्रिय दूधभातसंग संख्खर अथवा गूँडको संयूक्त पाकपछि तयार हुने परिकार हो, खिर । सकेसम्म वासमती अथवा तराईतिर पाइने करियाकामत होस् वा टाइचून अथवा अन्य मसिनो वास्नादार […]

बिहिवार, साउन १५, २०७७

पौष शुक्ल पक्का अलवा श्रावण शुक्ल पक्षको एकादशीलाई पनि पुत्रदा एकादशी भनिन्छ । पद्म पुराण अनुसार संसारिक सुख समृद्धि तथा पुत्र प्राप्तिका लागि पुत्रदा एकादशीको ब्रत बस्ने गरिन्छ । सन्तानविहिन रहेका सवैले पुत्रदा एकादशीको ब्रत […]

बिहिवार, साउन १५, २०७७

झिलझिले । पर्यटकीय सताक्षीधामको द्धादश ज्योतिर्लिगमा बोलबम धार्मिक यात्रामा आउने सर्वसाधरणको सोमबार घुइचो लाग्यो । गोलोक गोवद्र्धन गौशला परिषरमाको पशुपतिनाथ द्धादश ज्योतिर्लिगमा जल चढाउको घुईचो सोमबार (आज) दिउसो मध्यान्न सम्म देखिएको हो । सताक्षीधाम आउने […]

सोमवार, साउन १२, २०७७

समाज सन्तुलनमा अत्यन्त प्रभावकारी विचारका साधक र वैदिक सनातन हिन्दू दर्शनका पूर्नब्याख्याकार, धार्मीक आख्यानकार र कविकारुपमा प्रसिद्ध तुलसीदास प्रभू (सन् १५३२ देखि १६२३) को आज जन्मजयन्ति, उनि गोस्वामी तुलसीदासको नामले पनि चिनिन्छन् । तुलसीदास प्रभू […]

सोमवार, साउन १२, २०७७

हिन्दु धर्म ग्रन्थ अनुसार आजको दिन वराह जयन्तीको पर्व मनाइन्छ। आजको दिन भगवान विष्णुले आफ्नो तेश्रो अवतार अर्थात् वराह अवतारको रुप लिएर हिरण्याक्ष नामक दैत्यको वध गर्नुभएको थियो। सत्ययुगमा भगवान विष्णुले लिनुभएको यो अवतार एउटा […]

बिहिवार, साउन ८, २०७७