Aamsanchar

धर्म सास्कृति

भाइटीकामा दाजुभाइलाई उपहारका रूपमा भाइमसला दिने प्रचलन रहेको छ । तिहारमा विशेषगरी भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि काजु, किसमिस, ओखर, बदाम, चकलेट, सुपारी, नरिवल, मखनलगायतका मसाला दिने चलन छ । दाजुभाईका लागि दिइने मसालाहरु […]

सोमवार, कार्तिक ११, २०७६

शिवलिंग भगवान शंकरको प्रतिक हो। शिवको अर्थ – कल्याणकारी हो भने लिङ्गको अर्थ सृजन हो। सर्जनहारको रुपमा उत्पादक शक्तिको चिन्हको रुपमा लिंगको पुजा गर्ने गरिन्छ। लिंगको पुजा गर्नाले सबैको पुजा हुन्छ। अरु देवी देवताको मुर्तिको […]

सोमवार, कार्तिक ११, २०७६

नेवारी समूदायमा आजको दिन म्हपूजा भनेर धुमधामकासाथ मनाउने चलन रहेको छ, नेवारी भाषामा एक अक्षरले बनेका शब्दहरुको बाहूल्यता पाइन्छ, म्ह को शाब्दीक अर्थ चाँही देह या शरीर भन्ने बुझाउँदछ र यसअर्थमा म्ह पूजाको अर्थ आफ्नो […]

सोमवार, कार्तिक ११, २०७६

नेपालीले मनाउने हरेक चाडवाडमा आफुलाई घुलमिल गराउँदै आएका नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले तिहारलाई उत्सवमय बनाएका छन्। उनले आइतवार लक्ष्मीपूजाका दिन आफ्नो निवासमा मण्डला बनाउँदै गरेको तस्बिर सार्वजनिक गरेका छन्। उनी प्रायस् नेपालीले मात्रै बनाउने […]

आइतवार, कार्तिक १०, २०७६

यमपन्चकको तेस्रो दिन आज दीपावलीका साथ लक्ष्मीपुजा गरिँदैछ । कार्तिक कृष्ण औशीँका दिन धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पुजा गरिन्छ । साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म पिठो र अबिरले लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर […]

आइतवार, कार्तिक १०, २०७६

हिँउदका शुरुवाती दिनहरुको प्रतिनिधित्व गर्ने यो पर्व झिलिमिली बत्तिहरुको चाडका रुपमा पनि परिचित छ । पाँचदिनसम्म दैनिक जीव, जीवन र सम्बन्धमिश्रीत वैदिक सनातन नियमित गतिविधि यसको विशेषता हो र यो पाँच दिनलाई यमपञ्चक पनि भनिन्नछ […]

आइतवार, कार्तिक १०, २०७६

हरियो घाँस खाएर गाइले गोब्य्राएको गोबर अनि त्यसै गोबरले लिपेको हरियो हरियो नेपथ्यको रगंको पूरापूरी ओभानो नभइसकेको आँगन, कमेरो माटोले या राता माटाले माटाकै भित्ता पोतेको घर अनि हरियो गोबरले लिपेको, केराका थम्बाहरुले बनाएको द्वार, […]

आइतवार, कार्तिक १०, २०७६

काठमाडौं । सरकारले कात्तिक १३ गते पनि सार्वजनिक विदा दिएको छ । तिथिअनुसार नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले सरकारले सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको […]

बिहिवार, कार्तिक ७, २०७६

तिहार पर्व महान् सांस्कृतिक पर्व हो भन्ने बुझाई हामि धेरैको छ । तर यसको पृष्ठभूमिमा जे जति सांस्कृतिक महत्व देखिएका छन् त्यो भन्दा पनि बढी वैज्ञानिक महत्व देखा पर्दछन् । जस्तो चराहरू भनेका वातावरण सन्तुलनका […]

बिहिवार, कार्तिक ७, २०७६

काठमाडौं । घाट सेवा केन्द्रका कर्मचारीहरुले पशुपति आर्यघाटमा शव जलाउनेलगायतका काम बन्द गर्ने घोषणा गरेका छन् । शव जल्न बन्द हुने स्थिति आएपछि पशुपति क्षेत्र विकास कोषले आन्दोलनरत पक्षसँग वार्ता थालेको छ । पशुपति क्षेत्र […]

बुधवार, कार्तिक ६, २०७६