Aamsanchar

धर्म सास्कृति

शनिको साढे सातको दशा कसैमा एक पटक देखा परेमा यसले निकै ठुलो क्षति पुर्‍याउने ज्योतिषशास्त्रीहरु बताउँछन् । बिरलैलाई मात्र यसले लाभ गर्छ । त्यसैले शनिको साढे सात दशाको दोष निवारण गर्न विभिन्न शास्त्रीय विधि अपनाउनुपर्छ […]

शनिवार, मंसिर २८, २०७६

आज काठमाण्डौ उपत्यका लगायत देशैभरी छरिएर रहेका विविध प्राचिन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरि पुन्हि मनाउँदैछन् । कृषि कार्यसंग आजको धान्य पूर्णिमाले विशेष महत्व बोकेको छ । योमरि पुन्हि अर्थात् पूर्णिमाबाट औपचारीक रुपमा […]

बिहिवार, मंसिर २६, २०७६

किराँतहरुको महान चाड साकेलाको दुईवटा पर्विय पक्षहरु छन्, उगौली र उधौंली । उँगो भन्नाले ठेट नेपाली शब्दमा माथी भन्ने बुझाउँदछ र उँधो भन्नाले तल भन्ने बुझाउँदछ । ठेट नेपाली गीत अनि शव्दावलीहरुमा उँगो र उँधो […]

बिहिवार, मंसिर २६, २०७६

शनिश्चरे । कालिकापीठ कालीस्थानको १६ औं बार्षिक अनुष्ठान आइतबारदेखि प्रारम्भ भएको छ । अनुष्ठान अन्तर्गत आयोजित सप्ताहब्यापी श्रीमद्ब्रह्माण्ड महापुराण, रुद्राभिषेक महायज्ञ तथा धनधान्याचल महायज्ञको उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा प्रमुख अतिथि उमेश डालमियाले पानसमा […]

आइतवार, मंसिर २२, २०७६

शनिश्चरे  । कालिकापीठ कालीस्थानको १६ औं बार्षिक अनुष्ठान आइतबारदेखि प्रारम्भ भएको छ । अनुष्ठान अन्तर्गत आयोजित सप्ताहब्यापी श्रीमद्ब्रह्माण्ड महापुराण, रुद्राभिषेक महायज्ञ तथा धनधान्याचल महायज्ञको उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा प्रमुख अतिथि उमेश डालमियाले पानसमा […]

आइतवार, मंसिर २२, २०७६

आज भन्दा लगभग ५००० हजार बर्ष पहिला अर्थात कलियुगको आरम्भमा आजकै दिन भगवान श्रीकृष्णले अर्जुनलाई मानवतालाई नयाँ दिशा दिने गीताको उपदेश भएको थियो। त्यहि भएर मोक्षदा एकादशीको दिनलाई गित जयन्तीको रुपमा पनि मनाइन्छ। समभाव, अन्याय, […]

आइतवार, मंसिर २२, २०७६

श्रीमद्भागवत् गीता महापूराण अनुसार मोक्षदा एकादशी मंसिर शुक्ल पक्षको एकादशीलाई भनिन्छ । महाभारत युद्धमा अर्जुनले आजकै दिन भगवान श्रीकृष्णबाट मानवतालाई नयाँ दिशा दिने गीता उपदेश प्राप्त गर्नु भएको थियो । त्यहि भएर यस एकादशीलाई गीता […]

आइतवार, मंसिर २२, २०७६

बारा – गढीमाई मन्दिरमा मंगलबार साढे ८ हजार८ पाडाको बलि दिइएको छ । हरेक ५ वर्षमा लाग्ने गढीमाई मेलामा अघिल्लोपटक करिब ५ हजार पाडाको बलि चढाइएको थियो । महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित मन्दिरमा तान्त्रिक विधिअनुसार पञ्चबलि […]

बुधवार, मंसिर १८, २०७६

भगवान शिवलाई प्रथम देव मानिन्छ। यो संसार नै शिवको उत्पत्ति रहेको धार्मीक मान्यता छ। शिव भगवानको पुजा सोमबार गर्ने गरिन्छ। किनकी सोम को अर्थ हो ऊँ सहित । त्यसैले सोमबारको अर्थ भयो, ऊँसहितको दिन । […]

सोमवार, मंसिर १६, २०७६

नेपालका प्रसिद्ध समाजसेवी, आबाल ब्रह्मचारी साधु र शिक्षाप्रेमी व्यक्ति षडानन्द अधिकारी अर्थात् बालागुरु षडानन्दको जन्म मार्ग शुक्ल पञ्चमी (विवाह पञ्चमी)का दिन विक्रम सम्वत १८९२ सालमा नेपालको भोजपुर जिल्लाको दिङ्ला, गडीगाउँमा भएको हो। पिता लक्ष्मी नारायण […]

आइतवार, मंसिर १५, २०७६