Aamsanchar

धर्म सास्कृति

रङ्गेली । हरेक धर्म मान्नेहरुले आफूले  पुज्ने, आस्था भरोसा गर्ने भगवानको प्रतिमा राख्ने स्थान (मन्दिर)को विकास र प्रवन्धनको लागि सिंगो समाजनै एक ढिक्क बनेर लागेको हुन्छ । त्यही समाजमा यस्ता पनि मान्छे हुन्छन अर्काको सम्पती […]

आइतवार, माघ २६, २०७६

पौष शुक्ल पूर्णीमाका दिनबाट शुरुभएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरुको वाचन आज विधिवत समापन हुँदैछ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनकालागि विसर्जन गरिन्छ । परमेश्वरीको कृपाले उक्त पुस्तक अर्को वर्ष पुनः […]

आइतवार, माघ २६, २०७६

सनातन सभ्यताको केन्द्रबिन्दु अनि इतिहास भन्दा पनि पूरानो बिश्वभरिका हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ क्षेत्र देवपतन, जगवागेश्वरी, गौरीघाट, चावहील, कुटुम्वाहल, सिफल, गौशाला, पिगंलास्थान र श्लेषमान्तक वन आसपासको विशाल क्षेत्रमा फैलिएको छ । पवित्र बाग्मती नदिको प्रवाहले सिंचीत […]

शनिवार, माघ २५, २०७६

माघ शुक्ल पक्षमा पर्ने एकादशीलाई भीमा एकादशी भनिन्छ । अन्य एकादशीहरु झैं भीमा एकादशीलाई पनि पाप हरण गर्ने अर्को महत्वपूर्ण एकादशी मानिन्छ । भीमा एकादशीको ब्रतबाट मनुष्यले भोग र मोक्ष दुवै प्राप्त गर्ने धार्मिक विश्वास […]

बुधवार, माघ २२, २०७६

नैरोबी र चर्चमा भएको आकस्मिक भागदौडका क्रममा तान्जानियामा कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको उत्तरतर्फ रहेको चर्चमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । जिल्ला आयुक्त किप्पी […]

आइतवार, माघ १९, २०७६

  काठमाडौं । विश्व शान्तिको कामना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका ६० बौद्ध भिक्षुले आगामी फागुन १ गतेदेखि काठमाडौँदेखि कपिलवस्तुसम्म “शान्ति पैदल यात्रा” गर्ने भएका छन् । काठमाडौँको स्वयम्भूदेखि शुरु हुने उक्त पैदल यात्रा फागुन […]

आइतवार, माघ १९, २०७६

सुयोग ढकाल सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी । हंसवाहन संयुक्ता विधादानं करोतु मे ॥ सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वतीको यीनै स्तोत्रको सरल नेपाली अनुवाद प्रस्तुत गर्दै आजको सरस्वती पूजा विशेष आलेखलाई श्री गणेश गर्न […]

बिहिवार, माघ १६, २०७६

हिन्दु संस्कारमा मानिसहरुले कुनै पनि कार्य गर्दा बिध्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आराधना र स्मरण गर्दछन्। भगवान श्री गणेशलाई मङ्गलकारक देवताका रूपमा पूजा गर्ने चलन छ। […]

मङ्गलवार, माघ १४, २०७६

सुर्य खवास, युएई सम्पुर्ण किरातीहरुको चाहना,स्वयत्त किरात राज्यको स्थापना  भन्ने मुल नाराका साथ किरात राई यायोक्खा शाखा युएईको आयोजनामा किरातीहरुको नयाँ बर्षको यले सम्बत ५०८० को अवसरमा राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ हुन लागेको यलेदोङ बृहत […]

मङ्गलवार, माघ १४, २०७६

वाह्रदशी। ऐतिहासिक महत्व बोकेको झापाको बाह्रदशी गाउँपालिका – ७ डाँगीवारीमा रहेको नवदुर्गा मन्दिरको स्तरोन्नतिका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान महायज्ञमा हालसम्म ५० लाख रुपैयाँ सहयोग जुटेको छ । गत माघ २ गते विहीवारबाट सञ्चालन […]

बुधवार, माघ ८, २०७६