संसारका धेरै देशमा १३ अंकलाई अशुभ मानिन्छ । त्यही भएर कतिपय देशका होटेलमा १३ नम्बरको कोठा नै हुँदैन । पर्सि शुक्रवार जनवरी १३ तारिख हो । शुक्रवार १३ तारिख प–यो भने पश्चिमीहरू असाध्यै अशुभ मान्छन् […]
काठमाडौं, एकादशी भगवान् विष्णु वा नारायणसँग सम्बन्धित पर्व हो। सनातन धर्मावलम्बीले एकादशीभन्दा अष्टमी, पूर्णिमा र औँसीजस्ता तिथिलाई बढी महत्त्व दिने गरे पनि वैष्णव सम्प्रदायको प्रभाव बढ्दै गएको समाजमा एकादशीको पनि महत्त्व बढ्दै गएको हो। एकादशीका […]
काठमाण्डौं । हिन्दु धर्ममा एकादशी व्रत महत्वपूर्ण मानिन्छ । प्रत्येक वर्ष २४ वटा एकादशी पर्दछन् । जुन वर्ष अधिकमास पर्छ त्यस वर्षमा २६ वटा एकादशी पर्दछ । असार शुक्ल पक्षको एकादशीलाई देवशयनी एकादशी भनिन्छ । […]
प्रकृतिले शीतलता छर्ने महिना । हुस्सुको पातलो आवरण हरिया जंगलहरुमा हावाको तालसँगै रंगमगाउँदा सुन्दर संगीत ध्वनित हुन्छ । यसै महिनामा सत्यम् शिवम् सुन्दरम्को भाव छचल्किन्छ नेपालका पहाडी पाखाहरुमा । अनि प्रकृतिको सौन्दर्यसँगै गुञ्जन्छ एक प्रकारको […]
बिर्तामोड। मोरङको पथरी, शनिश्चरेकी ४२ वर्षीया अनन्त श्री विभुषित महामण्डलेश्वर स्वामी हेमानन्द गिरीलाई विश्वको प्रथम महिला जगत्गुरु शंकराचार्यको उपाधि प्रदान गरिएको छ । भारत धर्ममहामण्डल, काशी विद्वत परिषद् र वल्र्ड हिन्दू फेडेरेशनले १२०० वर्षको इतिहासमा […]
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक रूपमा भन्नुपर्दा दुवै […]
एजेन्सी । एउटा राम्रो आचरण भएकी महिलाले घरलाई स्वर्गजस्तै बनाउन सक्छिन् । महिला घरकी लक्ष्मी हुन् । भनिन्छ एउटा त्यतिबेला घर जस्तो बन्छ जतिबेला त्यस घरमा बस्ने महिलाले आफ्नो कर्तव्य सम्झिएर त्यसको पालन गर्छन् । […]
बिर्तामोड, वैशाख ३। कोच आदिबासीहरुको महान पर्व सिरुवा पावनी अन्तर्गत कोचिला गाभुर फ्रन्ट केन्द्रीय समितिको व्यवस्थापन र कोचिला गाभुर फ्रन्ट बिर्तामोड नगर उपसमितिको आयोजनामा बिर्तामोड–२ स्थित चिमितबारी रामचोकमा कोचिला सिरुवा सांस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम […]
सोमबार ‘शिवजी‘को दिन हो। यस दिनमा शिवजीको पुजा-आरधना गरे शिवजी चाँडै नै खुसी हुन्छन्। यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ। अझै सोमबारको दिन शिवजीको पुजा गर्नेबेला […]
एजेन्सी । ॐ० शब्द बिना कसैको घरको पूजा पूरा नहुने रहेका छन् । यो प्राणायाम गर्दा सबैभन्दा पहिला आसन छनोट गर्नुपर्छ । यसको उपयोगी र उपयुक्त आसन भनेको ध्यान गर्ने आसनमा ढाड, गर्दन सीधा पारेर […]