Aamsanchar

धर्म सास्कृति

झापा । राजवंशी समुदायको मौलिक परिकार भाक्का लाई राष्ट्रिय पहिचान दिलाउने उद्देश्यले हरेक वर्ष पुष २९ गते मनाइँदै आएको राष्ट्रिय भाक्का दिवस यस वर्ष समुदायभित्रकै गम्भीर विवादमा तानिएको छ । मोरङको धनपालथान गाउँपालिकामा आयोजना हुन […]

शुक्रवार, पौष २५, २०८२

कनकाई । सदियौँदेखि निरन्तर रूपमा लाग्दै आएको झापाको कनकाईस्थित प्रसिद्ध माइमेला यस वर्ष पनि आयोजना हुने भएको छ। नेपालमै चर्चा पाउँदै आएको माघे सङ्क्रान्ति मेलाको आयोजना पुष २९ गतेदेखि माघ २ गतेसम्म हुने भएको छ। […]

शुक्रवार, पौष २५, २०८२

नेपालको इतिहास, एकीकरण र सनातन परम्परामा बाबा गोरखनाथ र गोरखकाली देवीको योगदान अतुलनीय रहेको छ। पृथ्वीनारायण शाह र बाबा गोरखनाथबीचको भेट तथा “जहाँ जहाँ टेकिन्छ, त्यहाँ त्यहाँ विजय हुन्छ” भन्ने आशीर्वादलाई नेपाल एकीकरणको आध्यात्मिक ऊर्जा […]

आइतवार, पौष १३, २०८२

हिन्दु धर्मावलम्बीहरूले निधारमा चन्दन लगाउने परम्परा प्राचीन समयदेखि निरन्तर चल्दै आएको छ। पूजा–आराधना, व्रत, पर्व तथा धार्मिक अनुष्ठानमा चन्दन अनिवार्यजस्तै प्रयोग हुँदै आएको भए पनि यसलाई केवल धार्मिक कर्मका रूपमा मात्र सीमित गर्न सकिँदैन। धार्मिक […]

शनिवार, पौष १२, २०८२

चितवन –  देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको छ। यही पुस ११ गते सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न लागिएको हो। देवघाट क्षेत्र विकास समितिको संयोजनमा तीन पालिकासहितको उपस्थितिमा प्लाष्टिक निषेधित क्षेत्र […]

बिहिवार, पौष १०, २०८२

फुङलिङ-  प्रसिद्ध धार्मिक स्थल पाथीभरा(मुक्कुमलुङ) मा एक महिनामा साढे ७५ लाख भेटी सङ्कलन भएको छ । मंसिर महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको भेटी रकम सार्वजनिक […]

बुधवार, पौष २, २०८२

काठमाडौं-  विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरबाट फलामका बार हटाइने भएको छ । पशुपतिनाथ मूल मन्दिरभित्र भक्तजनलाई लाममा राख्न सजिलो हुने भनेर राखिएको फलामको बारले सम्पदालाई असर गर्ने भन्दै हटाउन लागिएको हो । पशुपति क्षेत्र विकास […]

बिहिवार, मंसिर ११, २०८२

जनकपुरधाम – सप्ताहव्यापी सीता-राम विवाहपञ्चमी महोत्सवको अन्तिम दिन आज रामकलेवा मनाइँदै छ । जन्तीको रुपमा आएका साधुसन्तलाई ५६ व्यञ्जन मिष्ठान्न भोजन खुवाएर बिदाइ गरी राम कलेवा मनाउने प्रचलन छ । यसअघि मंगलबार राम र सीताको […]

बुधवार, मंसिर १०, २०८२

काठमाडौँ –  मार्गशीर्ष शुक्ल पञ्चमी अर्थात् विवाह पञ्चमी। ​त्रेतायुगमा जनकनन्दिनी सीता र मर्यादापुरुष रामचन्द्रको विवाह भएको सम्झनामा शुक्रबार यो पर्व मनाइँदै छ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा यो पर्व विशेष महत्त्वका साथ मनाइन्छ। मिथिलावासीले यो पर्वलाई […]

मङ्गलवार, मंसिर ९, २०८२