Aamsanchar

धर्म सास्कृति

हरितालिका तीज व्रत भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउँछन् । गणेश चतुर्थी र ऋषि पञ्चमी पनि तीजकै अङ्गको रूपमा लिइन्छ । पति […]

बिहिवार, भदौ २०, २०८१

काठमाडौँ । यँःया (इन्द्रजात्रा) मूल समारोह समिति र यँःया (इन्द्रजात्रा) व्यवस्थापन समितिका पदाधिकारीहरुका बिचमा जात्रा सञ्चालन, व्यवस्थापन र समन्वयका विषयमा छलफल भएको छ । सहरी योजना आयोगको सभा कक्षमा भएको छलफलमा यस वर्षका कार्यक्रम सञ्चालन […]

बिहिवार, भदौ २०, २०८१

दर भनेको के हो ? शाब्दिक रूपमा दरो या बलियो भन्ने बुझिने दर शब्द हाम्रो अधिकांश चाडपर्वको पूर्व सन्ध्यामा आउने शब्द हो । भोलीपल्टको दिन व्रत या पुजा अर्चना गरेर मात्र खान पाउने प्रावधान भएको […]

बिहिवार, भदौ २०, २०८१

अर्जुनधारा । विगतको वर्षहरूमा तीज पर्व घरपरिवार भित्रमा सीमित थियो, धेरै बाहिर सम्म गए टोल सम्म, टोलवासी बिच तीज मनाउने चलन थियो, पछिल्लो एक दशक यता तीज मनाउने प्रक्रिया परिवर्तन हुँदै आएको छ ।  आजभोली […]

मङ्गलवार, भदौ १८, २०८१

वैदिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मीक भूमिका भएको पवित्र वनस्पती हो जसको वैज्ञानीक महत्व पनि प्रमाणीत भइसकेको छ । वैज्ञानीक भाषामा भ्चबनचयकतष्क अथलयकगचयष्मभक भनिने कुश एउटा धार्मिक आस्था बोकेको धारीलो […]

आइतवार, भदौ १६, २०८१

लक्ष्मीपुर । झापा कनकाई नगरपालिका ८ लक्ष्मीपुरको शिव पञ्चायन मुक्तिधामको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज (शनिवार) आफ्नै सामुदायिक भवनमा सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष लेखनाथ दाहालको अध्यक्षतामा आयोजित सभामा […]

शनिवार, भदौ १५, २०८१