Aamsanchar

धर्म सास्कृति

शनिदेवद्वारा नै हाम्रो सांसारिक जीवनको कार्यक्षेत्र वा कर्मजीवन सञ्चालित भएको मानिन्छ । कुण्डलीको दशमभावलाई कर्म, पिता र राज्यपक्षको प्रतीक मानिन्छ । त्यस्तै कुण्डलीकै एकादशभावलाई आय र राज्यसुखको भाव मानिन्छ । त्यसैले कर्म, सत्ता र आयको […]

शनिवार, माघ १७, २०७७

माघ महिनाभरि स्नान गर्न सम्भव नभए पनि पहिलो दिन अर्थात् पूर्णिमाको दिन मात्र श्रद्धाले स्नान गर्नाले स्वर्ग लोकको उत्तराधिकारी बन्न सकिन्छ भन्ने विश्वास छ । माघ स्नानको संकल्प र प्रारम्भ शास्त्रअनुसार पौष शुल्क पूर्णिमाकै दिनबाट […]

बिहिवार, माघ १५, २०७७

सनातनकालदेखि धार्मिक रूपले अति महत्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज सुरु हुँदैछ । आजदेखि माघ महात्मेअन्तर्गत ‘श्री स्वस्थानी व्रतकथा’ को व्रतारम्भ हुन्छ । स्वस्थानी व्रत र कथा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुन्छ । हिन्दू […]

बिहिवार, माघ १५, २०७७

पूर्वीय दर्शनको महत्व विश्वलाई बुझाउन आवश्यक रहेको भनाई बुधबारे । बुधबारे जेसीजले सोमबार आनन्देश्वर शिव मन्दिर गुरुकुल संस्कृत पाठशाला बुद्धशान्ति १ का विद्यार्थीहरुलाई सम्मान तथा खाद्यान्न वितरण गरेको छ । पूर्वीय दर्शनका सफल व्याख्याता भएर […]

सोमवार, माघ ५, २०७७

डोल्पा : भाइतिहार सकिएको दुई महिनापछि आज कर्णालीवासीले छोरा तिहार मनाएका छन्। नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पुस शुक्ल द्वित्तीयका दिन कर्णाली प्रदेशका जुम्ला डोल्पा लगायतका जिल्लाका सर्वसाधारणहरूले धुमधामका साथ मनाउने गर्दछन्।  आज बिहानै […]

शुक्रवार, माघ २, २०७७

३ वटा ल्होसारहरु मध्य यो प्राचिनतम ल्होसार हो । तोल ल्होसार नै अन्य ल्होसारहरुको उद्गम मानिन्छ र तोल ल्होसारको आफ्नै दर्शन र महत्व भएको पाइन्छ । तोलको अर्थ हो समय या समयको चक्र र चलायमानता […]

बिहिवार, माघ १, २०७७

हिँउदको वेलामा विहान पत्तो नपाईकनै काममा जाने वेला भईसक्छ, सिरक अत्यन्त प्यारो हुनेगर्दछ भने घामको महत्व ज्यादै हुन्छ । आजको दिन नेपालमा सार्वजनिक विदा हो , विहान उठ्न उत्ति हतारो नहुन सक्छ तर फेरि आज […]

बिहिवार, माघ १, २०७७

विर्तामोड । झापाको विर्तामोडमा चौंथो भाक्का दिवस भव्य रुपमा आयोजना भई रहेको छ । कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिको आयोजनामा बुधबार बिर्तामोडमा चौथो राष्ट्रिय भाक्का दिवस मनाईएको हो । विर्तामोडको सिटीसेन्टरमा कोच लोक […]

बुधवार, पौष २९, २०७७

सनातन पात्रोमा एउटा मासमा ३० दिन हुन्छ र सामान्यतया औंशी चाँही महिनाको बिचमा पर्दछ । यस दिन महिनाकै सर्वाधिक अँध्यारो रात पर्दछ, चन्द्रमा पूर्णतया आकाश भित्र बिलाएको र नदेखिने भएको हुन्छ । औंशीलाई सामान्तया काला […]

बुधवार, पौष २९, २०७७

काठमाण्डौ-पशुपतिनाथको मन्दिर आज दिनभर बन्द हुने भएको छ । हिजो धनुर्मास पर्व परेको र रातभर पूजा आराधना गरिएकाले आज दिनभर मन्दिर बन्द हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाकाअनुसार […]

आइतवार, पौष २६, २०७७