
अष्ट्रेलियाका एक जोडीले जब आफ्नो विवाह र इन्गेजमेन्टको औंठी हराएको थाहा पाए तब उनीहरुको सात्तो गयो । ‘नाम सार्वजनिक नगरिएको यो जोडीले मेलबर्नस्थित मालबेर्नमा रहेको आफ्नो घर पुनर्निर्माण गरिरहेका थिए,’ स्टोनिङ्गटोन सिटी काउन्सिलका प्रवक्ता जिम […]
तलब, अर्थात श्रम गरे बापत पाउने पारिश्रमिक हरेक संस्था वा कम्पनीले आफ्नो नियमानुसार तोक्ने गर्दछन् । कर्मचारीलाई प्रदान गरिने तलब कुनै पनि संस्था, कम्पनी वा कार्यालयले आफैँ तोक्ने गर्दछन् । यो रीत विश्वभर नै छ […]
एक जोडीलाई विवाहको उपहारस्वरुप प्याज दिइएको छ । भारतको तिमलनाडुको कुड्डालोरमा एक जोडीलाई विवाहको उपहारस्वरुप प्याज दिइएको छ । नवविवाहित शाहुल र सबरिनाको विवाहमा शाहुलका साथी जी. चेतनसहित ६ साथीले साढे दुई किलो प्याज उपहारस्वरुप […]
चीनका वैज्ञानिकले एकपटक पुनः आफ्नो वैज्ञानिक प्रविधिले संसारभरीका मानिसहरुलाई अचम्मित तुल्याएको छ । यसपटक चिनियाँ वैज्ञानिकहरुले बाँदर र सुँगुरको जीनबाट नयाँ प्रजातिको जनावर पैदा गरेका छन् । यसलाई ‘बाँदर–सुँगुर प्रजाति’ नाम दिइएको छ । मिडिया […]
इंग्ल्यान्डको राजधानी लन्डनस्थित अर्पिङ्टनमा छ, द डल हाउस। यौन खेलौना बेच्ने विख्यात कम्पनी हो । कम्पनीका अनुसार हाल पचासौँ वर्षमा हिँडिरहेका महिलाहरू ‘महिला यौन खेलौना’ किनिरहेका छन्। उनीहरू आफूले भनेजस्तो सेक्स डलका लागि १५ हजार […]
सप्तरी । अग्निसाइर कृष्णासवरन गाउँपालिकामा हात्ती र बाँदरले दुःख दिन थालेपछि मङ्गलबार अग्निसाइर मन्दिरमा स्थानीयवासीले सामूहिक पूजापाठ गरेका छन् । स्थानीयवासीले हात्ती र बाँदरको मूर्ति बनाएर पुरोहित बोलाइ सामूहिक पूजा गरेका हुन् । कोशी टप्पु […]
आफैले पालेको कुकुरले चाटेपछि जर्मनीका ६३ वर्षीय वृद्धको मृत्यु भएको छ । कुकुरले चाटेका कारण उनलाई दुर्लभ किसिमको संक्रमण भएको थियो । उनको मृत्युपछि घर पालुवा जनावरका मालिकलाई फ्लू लागेको जस्तो वा अचम्म खालको लक्षण […]
महोत्तरी । यही मङ्सिर १५ गतेका दिन विवाह पञ्चमीका अवसर पारेर १०८ जोडी वर कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ । माता जानकीको जन्मभूमि जनकपुरधाममा यही मङ्सिर १५ गते हुन लागेको विवाह पञ्चमी महोत्सवमा […]