Aamsanchar

शिक्षा

बिर्तामोड । नेपाल फोटो पत्रकार महासंघ झापा शाखाको प्राविधिक सहयोग र मनकामना कलेजको सहजिकरणमा सात दिवशिय फोटो पत्रकारिता (फोटोग्राफी) तालिम सुरु भएको छ । मनकामना कलेज बिर्तामोडमा ब्यचलर तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुलाई फोटो पत्रकारिता र […]

आइतवार, मंसिर २८, २०७७

काठमाडौं । सरकारले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई आजको दिनदेखि चार दिनभित्रमा खटाइएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै सरकारी शिक्षण संस्थाबाट चिकित्साशास्त्र अध्ययन गरेका चिकित्सकलाई खटाएको अस्पतालमा […]

बुधवार, मंसिर २४, २०७७

काठमाण्डौ – सरकारले शिक्षा आयोगको प्रतिवेदन छाप्नेलाई कारबाही गर्ने भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र ग्लोबल एक्सन नेपालले सार्वजनिक गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमा निसान छाप प्रयोग भएकोमा शिक्षा, विज्ञान तथा […]

आइतवार, मंसिर २१, २०७७

फुङलिङ । ताप्लेजुङको मैवमाखोला गाउँपालिकाले आइतबारबाट सबै विद्यालयमा पठनपाठन सुरु गरेको छ । विद्यालयमा कार्यरहत शिक्षकले तोकिएको पोशाक नलगाएर विद्यालय आए भत्ता गाउँपालिकाले रोक्का गर्ने भएको छ । लामो समय कोरोना भइरसका कारणले विद्यार्थीको पठनपाठनमा […]

आइतवार, मंसिर २१, २०७७

चारपाने । झापा बिर्तामोड नगरपालिका स्थित श्री महेन्द्र रत्न माध्यमिक विद्यालयमा दोस्रो नमुना विद्यालय भवन शिलन्यास भएको छ । सोमबार दोस्रो नमुना भवनको शिलन्यास नेपाल सरकारका महान्यायाधिवक्ता अग्नी खरेलले गरेका छन् । सार्वजनिक विद्यालयमा समान […]

सोमवार, मंसिर १५, २०७७

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–९ स्थित कालिस्थान माविमा आज बुधबार एक कार्यक्रमकाबिच वाटर ट्रिटमेन्ट प्लान्ट पानी शुद्धिकरण गर्ने मेसिनको उद्धघाटन गरिएको छ । उक्त प्लान्टको नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश नम्बर १ का अध्यक्ष देवराज […]

शनिवार, मंसिर १३, २०७७

जारी कक्षा १२ को परीक्षा दिने क्रममा अनियमितता भएको भिडियो भाइरल भएको छ । परीक्षा हलमा खिचिएको २६ सेकेन्डको सो भिडियोमा विद्यार्थीहरु मोबाइलको स्क्रीन हेर्दै उत्तर लेखिरहेका देखिएका छन् । परीक्षा हलमा निरीक्षक भने देखिँदैनन् […]

बुधवार, मंसिर १०, २०७७

कोरोना भाईरसको महामारीको कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि शुरु हुँदैछ । यो वर्ष परीक्षामा ४ हजार १ सय ५ परीक्षा केन्द्रबाट ४ लाख ३२ हजार बिद्यार्थी सहभागी हुँदैछन् । परीक्षाका बेला प्रत्येक […]

मङ्गलवार, मंसिर ९, २०७७

  कोरोना संक्रमणको उच्च जोखिम रहेकै समयमा सरकारले विद्यार्थीको भौतिक उपस्थितिमै आज मंगलबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्दै छ। राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) विद्यार्थी […]

मङ्गलवार, मंसिर ९, २०७७

विराटनगर । प्रदेश १ सरकार अन्र्तगतको मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेस मनमोहन प्राविधिक विश्वविद्यालय अहिले पाठ्यक्रम तयारीमा रहेकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्न करिव १ वर्ष लाग्ने भएकाले तत्कालका लागि प्रदेश सरकारले सीप मुलक तालिम […]

सोमवार, मंसिर ८, २०७७