इटहरी । सुनसरीमा कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि पूर्ण निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यलयले आज मध्यारतबाट लागु हुनेगरी बैशाख ३१ गते सम्मकालागी पूर्ण निषेधाज्ञा जारी गरेको हो । योसंगै आजबाट जोर […]
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले पाँच ठाउँमा एम्बुलेन्स तयारी अवस्थामा रहेकाले निःशुल्क सेवा लिन आग्रह गरेको छ । महानगरपालिकाले सूचना निकालेर कोरोना सङ्क्रमणबाहेकका बिरामीहरूका लागि सञ्चालन गरिएको निःशुल्क एम्बुलेन्स सेवा लिन आग्रह गरेको हो । महानगरपालिकाले […]
बैतडी- चट्याङ लागेर बैतडीमा एक जनप्रतिनिधिको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारी रहेका छन्। वडा सदस्य भण्डारीको सोमबार राति चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त […]
विराटनगर – सशस्त्र प्रहरीले खुट्टामा बाँधेर भारततिरबाट ल्याउँदै गरेको ११ लाख ५० हजार नेपाली रुपैयाँसहित दुईजनालाई विराटनगरबाट पक्राउ गरेको छ । कोरोना महामारीका कारण नेपाल–भारत सीमा नाका सिल गरिएको अवस्थामा चोर बाटो हुँदै अलग–अलग समयमा […]
पाँचथर – जिल्लाको सदरमुकाम फिदिमबाट करिब ७० किलोमिटर उत्तरपूर्वमा रहेको याङवरक गाउँपालिका–१ च्याङथापुमा सोमबार आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भयो। यो सुदूर गाउँमा एक वृद्धको चौरासीको पूजामा झापामा रहेका आफन्तलाई निम्ता गरिएको थियो। निम्ता […]
भद्रपुर- झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवत्ता राकेश थापाका अनुसार सोमबार राति १०:५५ बजेतिर गस्तीमा […]
ईलाम- ईलाम माइ-जोगमाई गाउँपालिका ५ सोयाङ की ५४ बर्षीय ख्याम कुमारी लिम्बुको लडेर मृत्यु भएको छ । सोमबार बेलुका ८ बजे छिमेकीको घर जाने क्रममा बाटोमा चिप्लिएर अन्दाजी २० मिटर तल भरेकि थिइन् । टाउकोमा […]
झापा- पौडी खेल्ने क्रममा डुबेर झापा शिवसताक्षी नगरपालिका ८ डुडामारी का २८ बर्षीय जिवन थाम्सुहाङको मृत्यु भएको छ । सोमबार बेलुका साढे ५ बजे शिवसताक्षी नगरपालिका १० स्थित माईखोलामा उनि साथीहरूसँग पौडी खेल्ने क्रममा माईखोलाको […]
सरकारले इजरायलमा ‘केयरगिभर’ का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ। इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८’ इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ। सम्झौतामा हवाई […]
झापा – जिल्लामा पहिलो दिन नै निषेधाज्ञाको उल्लङ्घन गर्ने ५३६ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको जिल्ला टाफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक निषेश चापागाँईले् बताए । उनका अनुसार दुई पाङ्ग्रे ४७४ र चार पाङ्ग्रे ६२ वटा […]