सुनसरी — नेपाली नक्कली नोटसहित सुनसरी प्रहरीले ३ जनालाई इनरुवा–४ स्थित स्टार होटल अगाडिबाट पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई मंगलबार पक्राउ गरेपनि बुधबार मात्र सार्वजनिक गरेको छ । नेपाली जाली नोटको कारोबार गरेको आरोपमा […]
कनकाई- कनकाई नगरपालिका ३ स्थित अपाङ्गता भएकाहरुको संस्था कनकाई अपाङ्गता वडासमितिको आयोजनामा संचालित चारदिने नेतृत्व विकास तथा हिंसा विरुद्धको तालिम सम्पन्न भएको छ । कनकाई ३ स्थित वडा कार्यालयको सभाहलमा सम्पन्न भएको तालिममा ३० जना […]
चितवन- चितवनको माडी अयोध्यापूरीमा नवनिर्मित मन्दीरमा भगवान राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राखिएको छ । हजारौंको उपस्थितीमा माडी नगरपालिका वडा नं. ९ स्थित माा कृष्णनगरमा मूर्ति राखिएको हो । करीव १ सय विगाहा क्षेत्र […]
काठमाडौं – काठमाडौँमा मास्क नलगाई हिँड्नेहरु अब कारबाहीमा पर्ने भएका छन् । मास्क नलगाई हिँड्नेलाई अब प्रहरीले सार्वजनिक स्थानमा उभ्याउने (होल्ड गर्ने) जिल्ला प्रशासन कार्यालयले जनाएको छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने […]
इटहरी । सुनसरीको इटहरीमा वसोवास गरिरहेका भूमिहिन सुकुम्वासी र भूमिहिन दलितलाई जग्गा उपलब्ध गराउन र अब्यवस्थित वसोवासीलाई ब्यवस्थित गर्न प्रक्रिया सुरु गरिएको छ । इटहरीमा भोली वैशाख ९ गते देखि २० वटै वडाका टोल टोलमा […]
विराटनगर- अभिभावकले तन्त्रमन्त्रबाट सुन पाउने लोभ गर्दा विराटनगरकी एक युवती तीन महिना भारतमा बन्धक बनेकी छन् । मसानले जमिनमुनि लुकाएको सुन निकाल्न भन्दै आफूलाई तान्त्रिक बताउने युवकसँग सातवटा खोलाको पानी लिन गएकी युवतीको तीन महिनापछि […]
काठमाडौँ — नक्कली पीसीआर प्रमाण बोकेर विभिन्न गन्तव्यमा जान लागेका १ सय ७२ यात्रु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार, प्रहरीले सुराकीको आधारमा बुधबार मध्यपूर्वी गन्तव्यतर्फ जाँदै गरेका नेपाली, […]
काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको सर्वोच्च अदालतको मुद्दा हेर्न नभ्याइनेमा सूचीमा परेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसीमा चढेको सभामुखविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको हो। सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा तोकिएको थियो। […]
विर्तामोड । झापाको मेचीनगर नगरपालिका–१३ चारआली चौक स्थित पूर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मंगलबार राती पश्चिमतर्फ जाँदै गरेको को २८ प ८८९१ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आउँदै गरेको मे […]
चितवन र कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण बढ्न थालेसँगै चितवनको सौराहाका होटलमा गरिएका बुकिङ धमाधम रद्द हुन थालेका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले कोरोनाको कहरपछि आन्तरिक पर्यटकबाट आत्मनिर्भर बन्न लागेको सौराहाका […]