Aamsanchar

समाचार

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन व्यवसायीका ज्येष्ठ सदस्य कृष्णप्रसाद भण्डारीमाथि दिएको अभिव्यक्तिप्रति नेपाल बार एशोसिएसनका चार पूर्वअध्यक्षले ओलीको भर्त्सना गरेका छन्। पूर्वअध्यक्षहरु हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले संयुक्त विज्ञप्ति […]

आइतवार, माघ ११, २०७७

विराटनगर – प्रदेश-१ का मुख्यमन्त्री शेरधन राई आइतबार राजधानीमा विवाह समारोह आयोजना गरी वैवाहिक जीवनमा प्रवेश गरेका छन्। काठमाडौंको गैह्रिधारास्थित एलिस पार्टी प्यालेसमा पार्टीका केही नेता र आफन्तबीच राई जाङ्मु शेर्पासँग विवाह भइरहेको छ। विवाह […]

आइतवार, माघ ११, २०७७

काठमाडौं । सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने भएको छ । करारमा नियुक्त जनशक्तिले नपुगेमा सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई लिन सकिने छ । करारमा […]

आइतवार, माघ ११, २०७७

काठमाडौं । भारतका पूर्व अतिरिक्त सचिव एस रमेशले भारत नेपालमा राजतन्त्रसहितको प्रजातन्त्र र २०४७ सालको संविधान पुनर्स्थापनामा लाग्नुपर्ने सुझाव दिनुभएको छ । उहाँले नेपालमा चीनको प्रभावलाई कम गर्न प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्नुभन्दा नयाँ विकल्पको […]

आइतवार, माघ ११, २०७७

झापा- जंगली हात्तीको उपद्रो झापामा अझै रोकिएको छैन। दिनहुँ जंगल आसपासका बस्तीमा निस्किएर हात्तीले भौतिक संरचना भत्काउनुका साथै अन्नबालीमा क्षति पुर्‍याउन थालेपछि स्थानीयमा त्रास फैलिएको छ। हात्तीले दुई दिनको अवधिमा बाह्रदशीमा पाँचवटा घर भत्काएको छ। […]

आइतवार, माघ ११, २०७७

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा एक बालिका बलात्कृत भएकी छन् । वीरगञ्ज-१ छपकैयामा ११ वर्षीया बालिका बलात्कृत भएकी हुन् । बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ । मियाँविरुद्ध आइतबार पर्सा […]

आइतवार, माघ ११, २०७७

रामेछापको मन्थली नगरपालिका वडा नम्बर–१० का अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत ठिमीको टोलीले जिल्ला प्रहरी कार्यालय रामेछापसँगको समन्वयमा वडा अध्यक्ष भरत बहादुर बोहरालाई पक्राउ गरेको हो । बोहराबिरुद्ध जबर्जस्ती करणी मुद्दा […]

आइतवार, माघ ११, २०७७

झापा । झापाको शिवसताक्षी नगरपालिका स्थित किरातचोकमा एक बस तोडफोड भएको छ । खुकुरी देखाएर बस तोडफोड गर्ने एकजना पक्राउ परेका छन् । तर पक्राउ पर्ने व्यक्ति सार्वजनिक गरिएको छैन । उनी विप्लव समुहको कार्यकर्ता […]

शनिवार, माघ १०, २०७७

झापा- चोरी गरी ल्याएको ल्यापटप बिक्री गर्न खोज्ने दुई जना बिर्तामोडबाट पक्राउ परेका छन् । शुक्रबार दिउँसो ३ बजे बिर्तामोड नगरपालिका वडा नं. ६ बुट्टाबारी बजार क्षेत्रमा दमक ७ बस्ने ३० वर्षिय अजय मल्लिक र […]

शनिवार, माघ १०, २०७७

काठमाण्डौ – सरकारले देशलाई प्लास्टिक झोलामुक्त बनाउने नीति लिए पनि प्लास्टिकको झोला प्रयोगमा भने कमी आउन सकेको छैन । ६ वर्षअघि नै सरकारले प्लास्टिक झोला प्रयोगमा निषेध गर्ने नीति लिएको भए पनि प्लास्टिकको झोला प्रयोगमा […]

शनिवार, माघ १०, २०७७