Aamsanchar

समाचार

झापा- छिमेकीसँग हातपातको क्रममा लडेर झापामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका ५ टेक्रा निवासी ५७ वर्षीय बलबहादुर बिक रहेको प्रहरी कार्यालय झापाले जनाएको छ। घाइते विकको उपचारको क्रममा शुक्रबार बिहान ४ बजे […]

शुक्रवार, चैत २७, २०७७

काठमाडौं –वनमन्त्री प्रेम आलेले राष्ट्रिय गौरवको रुपमा रहेको वीरगञ्ज–ठोरी हुलाकी सडक निर्माणमा अवरोध नपुर्‍याउन चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराललाई निर्देशन दिएका छन् । वातावरणीय प्रभाव मूल्यांकन नगरी काम अगाडि बढाएको भन्दै निकुञ्जले […]

शुक्रवार, चैत २७, २०७७

काठमाडौं – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पहिलो पटक १० प्रकारका तरकारी र फलफूलमा विषादीको अधिकतम् सीमा तोकेको छ । स्याउ, केरा, करेला, भान्टा, बन्दा, काउली, भिन्डी, आलु, टमाटर र चियामा पहिलो पटक जीवनाशक […]

शुक्रवार, चैत २७, २०७७

काठमाडौं – नयाँ सरकार गठनका विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन्। पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले आज दिउँसो ३ […]

शुक्रवार, चैत २७, २०७७

मृत अवस्थामा भेटिएकी नौ वर्षीया लक्ष्मी चौलागाईंको बलात्कार प्रयासपछि ‘हल्ला हुने डर’ ले हत्या गरिएको खुलासा भएको छ । बालिका श्री ग्रिलाह बालज्योति प्राथामिक विद्यालयमा कक्षा २ मा अध्ययरत थिइन् । हत्यामा संलग्न मुगु उत्तरी […]

शुक्रवार, चैत २७, २०७७

ओखलढुंगा : नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को अध्यक्षमा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजय भएको छ। नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार महासंघबीच साझा प्यानलको रुपमा चुनावी मैदानमा […]

शुक्रवार, चैत २७, २०७७

झापा- नेपाल पत्रकार महासंघको झापाको मतगणना सकिएको छ । जिल्लाबाट अध्यक्षका लागि खसेको मतमध्ये संयुक्त प्यानलका विपुल पोखरेलले निर्मला शर्मालाई पछि पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट प्रेस युनियनका विपुल पोखरेलले १२० […]

बिहिवार, चैत २६, २०७७

विराटनगर – नेपाल पत्रकार महासंघ मोरङ शाखाको अध्यक्षमा सञ्जीव खनाल निर्वाचित भएका छन्। बुधबार भएको पत्रकार महासंघको निर्वाचनमा खनाल ६ मतान्तरले विजयी भएका हुन्। प्रेस चौतारीका खनालले ९८ मत ल्याएका छन् भने प्रेस युनियन, प्रेस […]

बिहिवार, चैत २६, २०७७

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन परमादेश माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ नहुने भएको छ । प्रधानमन्त्री ओलीको दल नेकपा विभाजित भएपछि उनले विश्वासको मत लिनुपर्ने भन्दै अधिवक्ता अमिता गौतम पौडेल […]

बिहिवार, चैत २६, २०७७

काठमाडौं- गत वर्ष सिन्धुपाल्चोक, बाग्लुङसहितका जिल्लामा गएका बाढी र पहिरोका कारण क्षति पुगेका घरको पुननिर्माणका लागि पहिलो किस्ताको रकम दिने निर्णय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सबेको विपद जोखिम न्यूनिकरणको राष्ट्रिय […]

बिहिवार, चैत २६, २०७७