काठमाडौं- नेकपा एमाले कर्णाली प्रदेशको संसदीय दलको बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ। कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा आज बसेको बैठकले प्रदेश सरकारमा एमालेका तर्फबाट सहभागी मन्त्रीहरूलाई राजीनामा […]
इलाम – माई नगरपालिका १० इलामका दुर्गाप्रसाद तिम्सिनाको स्वास्थ्य परीक्षण सुरु भएको छ । विना अदालती प्रक्रिया भारतीय जेलमा ४० वर्ष बिताएर नेपाल आउनुभएका तिम्सिनाको उपचारका लागि आइतबार स्वास्थ्य परीक्षण सुरु भएको हो । विराटनगरको […]
बिर्तामोड- झापा बिर्तामोडस्थित गाउँले होटलका संचालक तिलक निरौलाको शव मेचीनगर १२ को चारआली बनमा फेला परेको छ । बिर्तामोड ५ निवासी ५० बर्षीय निरौलाको शव आज बिहान जंगलमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले […]
बारा – पुरातात्विक महत्त्व बोकेको सिम्रौनगढमा रहेको रामजानकी मन्दिरमा ऐतिहासिक इँटा फेला परेको दाबी गरिएको छ । सिम्रौनगढ नगरपालिका-२ अमृतगञ्जको रामजानकी मन्दिर जीर्णोद्धार गर्दा पुरानो कलात्मक इँटा फेला परेको नगरपालिकाले जनाएको छ । भेटिएको इँटामा […]
लागुऔषध तस्करीका लागि तस्करहरू नयाँ–नयाँ उपाय अपनाउन थालेका छन् । पछिल्लोपटक खाना पकाउने ग्याँस सिलिन्डरभित्र लुकाएर पनि लागु औषध तस्करी गर्ने गरेको खुलासा भएको हो । प्रहरीले ग्याँसमा लुकाएर लागुऔषध तस्करी गर्ने दुई जनालाई काठमाडौँको […]
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको अध्यक्षमा लिलेन्द्रप्रसाद प्रधान निर्वाचित भएका छन् । एसोसिएसनको ४२औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । कोरोना महामारीका कारण गत वर्ष रोकिएको एसोसिएसनको साधारणसभाको औपचारिक […]
काठमाडौँ — चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा संलग्न व्यक्तिलाई लाखौँ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फुलकाजी तामाङ, सोही ठाउँका अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामा […]
मोरङ – विराटनगर महानगरपालिका-१४ मा ट्रयाक्टर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। आइतबार बिहान साढे ८ बजे को २ त २७३४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सहचालक २५ वर्षीय कामेश्वर कामतको मृत्यु भएको प्रहरीले जनाएको […]
देशभरका शैक्षिक संस्था आइतबारदेखि पूर्ववत् रूपमा सञ्चालन हुने भएका छन् । वातावरणमा सुधार आएको भन्दै सरकारले आइतबारदेखि पुरानै अवस्थामा शैक्षिक संस्था सञ्चालन हुने जनाएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक […]
बिर्तामोड- वीरता जेसीजको आयोजनामा मल्टी च्याप्टर तालिम अन्तर्गत पार्लियामेन्ट्री प्रोसिड्युर तालिम, नेतृत्व विकास कला , माइन्युट लेखन तालिम सम्पन्न भएको छ । वीरता जेसीजका अध्यक्ष राजीव धिमालको अध्यक्षता जिल्ला न्यायाधिस दिलकुमार वर्देवाको प्रमुख आतिथ्यमा भएको […]