Aamsanchar

समाचार

कर्णाली – कर्णालीका नागरिकलाई कठ्याङ्ग्रिने जाडोले अत्यधिक सास्ती दिन थालेको छ। मङ्सिरयता चिसो बढ्दै गएपछि विशेषगरी जुम्ला, मुगु, हुम्ला र डोल्पाका नागरिकको जनजीवन कष्टकर बन्दै गएको हो। कालिकोट, जाजरकोट र रुकुमपश्चिमका उत्तरी भेगमा बसोबास गर्दै […]

मङ्गलवार, पौष १४, २०७७

काठमाण्डौ – छिमेकी देश चीनसँगको उत्तरी नाका बन्द हुँदा नेपालमा महँगी बढेको छ । फलफुल, लत्ताकपडालगायत मेसिनरी सामानको भाउ ह्वात्तै बढेको हो । कोरोना भाइरसको जोखिम रहेको कारण देखाउँदै चीनले लामो समयदेखि नाका बन्द गरेको […]

मङ्गलवार, पौष १४, २०७७

काठमाण्डौ – हेलिकप्टरबाट पानी खन्याएर आगो निभाएपछि ताप्लेजुङको पाथीभरा मन्दिर तत्कालका लागि सुरक्षित भएको छ । मन्दिर आसपासको जङ्गल क्षेत्रमा गएको बिहीबारदेखि सुरु भएको डढेलो मन्दिर परिसरमै पुगेपछि हिजो (सोमबार) हेलिकप्टरबाट पानी खन्याएर आगो निभाएको […]

मङ्गलवार, पौष १४, २०७७

झापा- सडकको नाली निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएपछि स्थानीयले विरोध गरेका छन्। धुलाबारी–ज्यामिरगढी–भद्रपुर सडकखण्डमा निर्माणाधीन सडकको नाली निर्माणमा गुणस्तरहीन सिमेन्ट प्रयोग भएपछि स्थानीयले त्यसको विरोध गरेका हुन्। स्थानीयको नाली भत्काएका छन्। धुलाबारीदेखि ज्यामिरगढी हुँदै भद्रपुरसम्म […]

मङ्गलवार, पौष १४, २०७७

काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुखसहित पाँच जनाविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोजना प्रमुख राजकुमार श्रीवास्तव, इञ्जिनियर पाण्डवप्रसाद देव, महादेव खिम्ती […]

मङ्गलवार, पौष १४, २०७७

काठमाडौं । नेपालमा सुन तस्कर गर्ने नयाँ तरिका फेला परेको छ । नेपालमा पहिलोपल्ट ‘आक्वारेजिया’मा घोलिएको सुन तस्करी भएको पाइएको हो । गत मंसिर १२ गते हङकङबाट आएका दुईजनाले तेलको बोतलमा घुलित सुन ल्याएको भेटिएको […]

मङ्गलवार, पौष १४, २०७७

झापा- बिर्तामोड–४ स्थित लिटल फ्लावर्स स्कूल नजिकै रहेको ग्यालेक्सी मोटर्स अटो ग्यारेजमा आगलागी भएको छ । आज राती ८ बजे आगलागी सुरुभएको हो । ग्यारेजमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिएको छ । […]

सोमवार, पौष १३, २०७७

मोरङ – मोरङमा कार र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । सोमबार दिउँसो मोरङको पथरी शनिश्चरे नगरपालिका २ को हरियाली सामुदायिक वन अगाडि दुर्घटनामा भएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ […]

सोमवार, पौष १३, २०७७

काठमाडौं । बेलायतबाट आएका ५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यद्यपि नयाँ प्रकारको कोरोना भाइरस हो वा होइन भन्ने यकिन भइनसकेको अधिकारीहरूले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडिसिडी) […]

सोमवार, पौष १३, २०७७

काठमाडौं । १६ दिनदेखि आन्दोलतरत उखु किसान र सरकारबीच चारबुँदे समझदारी भएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले किसानहरुले चिनी मिलहरुबाट पाउनुपर्ने रकम २१ दिनभित्र दिलाउने प्रतिवद्धता जनाएको छ ।यससँगै […]

सोमवार, पौष १३, २०७७