Aamsanchar

समाचार

काठमाडौँ । बुटवलमा प्रहरीको पेस्तोल खोसेर गैंडाको खाग तस्करले गोली चलाएको छ । तस्करले चलाएको गोली लागेर एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । आइतबार बिहान बुटवल उपमहानरगरपालिकास्थित चौराह र मिलनचोकको बीचमा […]

आइतवार, मंसिर २१, २०७७

मोरङ । प्रदेश १ मोरङको सुनवर्षी नगरपालिका–५ बाट प्रहरीले हतियारको कारोबार गर्ने एक व्यक्तिलाई पेस्तोलसहित पक्राउ गरेको छ । स्थानीय ४१ वर्षीय राजकुमार मण्डललाई प्रहरीले पेस्तोलसहित नियन्त्रणमा लिएको हो । सुनवर्षीको झुँगी चोकबाट उनलाई शुक्रबार […]

शनिवार, मंसिर २०, २०७७

बुटवल । पाल्पाको रामपुरमा छतबाट खसेर एक जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका–६, बस्ने ५७ वर्षका नेत्रबहादुर हमालको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय दाङले कच्चीघरको एक […]

शुक्रवार, मंसिर १९, २०७७

झापा ।  पत्रकार खगेन्द्र घिमिरेमाथि कुटपिट गरेको आरोपमा मालपोत कार्यालय दमकका खरिदार इन्द्र राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ। राजवंशीलाई शुक्रबार बिहान पक्राउ गरिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। राजवंशीलाई इलाका प्रहरी कार्यालय […]

शुक्रवार, मंसिर १९, २०७७

झापा । झापाको अर्जुनधार र बुद्धशान्तिका गरि दुईजना लागुऔषध कारोबार गरेको आशंखामा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा झापा अर्जुनधारा नगरपालिका वडा नं. ६ का २४ बर्षिय आशिष थापा र बुद्धशान्ति गाउँपालिका–२ का प्रिन्स खनाल […]

शुक्रवार, मंसिर १९, २०७७

चारपाने । झापाको बिर्तामोड नगपालिका–२ चैतुबारीमा नमस्ते प्लाई उद्योगमा आगलागी भएको छ । शुक्रबार विहान करिव ७ बजे उक्त उद्योगमा आगलागी भएको  तर विहानै आगो नियन्त्रणमा आएको वडाध्यक्ष नगेन्द्र संग्रौलाले जानकारी दिए । । आगलागी […]

शुक्रवार, मंसिर १९, २०७७

झापा- ठुलो मात्रमा लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-६ बस्ने २५ वर्षीय आशिष् थापा र बुद्धशान्ति गाउँपालिका-२ बस्ने २२ वर्षीय प्रिन्स खनाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी […]

बिहिवार, मंसिर १८, २०७७

काठमाडौं । इलाम नगरपालिकामा शुक्रबारदेखि लकडाउन घोषणा गरिएको छ । इलाम नगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै मंसिर १९ गतेदेखि २४ गतेसम्म लकडाउनको घोषणा गरेको हो । कोरोना भाइरस महामारीका कारण नगर क्षेत्रमा केही व्यक्तिको […]

बिहिवार, मंसिर १८, २०७७

झापा- झापाको मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेती पोखरेल सवार गाडीमा आगजनी प्रयास भएको छ । बिहीबार दिउँसो उप्रेती सवार मे १ झ १७२ नम्बरको गाडी आगजनीको प्रयास भएको हो । चारआलीस्थित नेपाल आयल निगम डिपोको […]

बिहिवार, मंसिर १८, २०७७

काठमाडौं । भारतको सिलगुढीदेखि नेपालको झापासम्मको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको रुट तय भएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनको अध्ययनले सुझाएको तीन विकल्पमध्ये मुख्य राजमार्ग भएरै पेट्रोलियम पाइपलाइन आयोजना अघि बढ्ने निष्कर्षमा […]

बिहिवार, मंसिर १८, २०७७