प्रहरीले १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । महोत्तरी बर्दिबास नगरपालिका–७ किसाननगर बस्ने २१ वर्षीय राजेश महतो पक्राउ परेका हुन् । साथीको घरमा जाँदै गरेकी ती किशोरीलाई राजेशससहितका ३ […]
उदयपुर- त्रियुगा नगरपालिका-११ पिपल चोकबाट दुर्लभ वन्यजन्तु सालकको खबटा सहित १ जना पक्राउ परेका छन् । नगर प्रहरी कार्यालय गाईघाटबाट खटिएको प्रहरी टोलीले बिहिवार दिउँसो साँढे ३ बजे साउनेबाट गाईघाट तर्फ आउँदै गरेको स १ […]
झापा । झापामा प्रतिबन्धित ब्राउन सुगरसहित दुई जना युवा पक्राउ परेका छन् । हिजो साँझ ६ बजे मेचीनगर १५ हेल्दुबारीमा बिशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीले बा३८प ३८८५ नं.को मोटरसाईकललाई चेकजाँच गर्ने […]
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण कायमै रहेको अवस्थामा पनि जनस्वास्थ्यप्रति संवेदनशील हुँदै भौतिक दूरी कायम गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम परीक्षा भौतिक उपस्थितिमा नै लिइने भएको छ । विद्यार्थीलाई भौतिक उपस्थितिमा नै परीक्षा लिन […]
काठमाडौँ- देशभरबाट छ लाख ८१ हजार युवा बेरोजगारको सूचीमा सूचीकृत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार असोजदेखि मङ्सिर ४ सम्म प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुनका लागि त्यो सङ्ख्याका बेरोजगार युवाले आवेदन दिएका हुन् । […]
विराटनगर — औषधि व्यवस्था विभाग विराटनगरले मोरङ र सुनसरीका चारवटा उद्योगले उत्पादन गरेको सेनिटाइजर प्रयोगमा रोक लगाएको छ । ती उद्योगका सेनिटाइजरमा मानव स्वास्थ्यलाई हानि पुर्याउने विषाक्त रसायन (मिथानोल) को मात्रा अत्यधिक रहेको पुष्टि भएपछि […]
काठमाण्डाै – मध्यम तथा लामो दुरीमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको नियमन गर्न सरकारले अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम (ओटीएमएस) लागू गरेको छ । यातायात सुविधामा नागरिकहरूको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा […]
ताप्लेजुङ: ताप्लेजुङमा २२ अर्ब रुपैयाँ लगानीमा १२८ मेगावाट क्षमता रहने तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने भएको छ। यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनीलाई स्वीकृति समेत दिएको छ। मेवा खोलाको पानीसमेत तमोर […]
भोजपुर : प्रदेश –१ सरकारले भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र टेम्के डाँडामा भ्यु टावर निर्माण थालनी गरेपछि स्थानीय हर्षित भएका छन्। प्रदेश सरकारको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाको १३ करोड बढी लागतमा […]
झापा- श्रीमतीलाई हत्या गर्ने झापा गौरादहका ६४ वर्षिय भीम भण्डारीलाई जेल चलान गरिएको छ । झापा जिल्ला अदालतको आदेशमा उनलाई पुर्पक्षका लागि झापा कारागार पठाइएको हो ।घट्नास्थलको अनुसन्धान, बि.पि.के.आई. एच. एस. धरान सुनसरीबाट प्राप्त पोष्टमार्टमको […]