Aamsanchar

समाचार

झापा –  झापामा कोरोना भाइरस संक्रमणबाट पूर्व गाविस सचिवसहित थप दुई जनाको मृत्यु भएको छ। भद्रपुर नगरपालिका ५ स्थित पोखरी टोल बस्ने ६२ वर्षीय पूर्व गाविस सचिव कुमुदचन्द्र झाको आफ्नै घरमा बिहान ४ बजेर १५ […]

आइतवार, कार्तिक २३, २०७७

  चराउने क्रममा हात्तीले आक्रमण गर्दा माउतेको मृत्यु भएको छ। शनिबार दिउँसो चितवनको रत्ननगर नगरपालिका-६ स्थित जंगलमा चराउने क्रममा माउतेलाई नै हात्तीले आक्रमण गरेको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए। राष्टिय प्रकृति संरक्षण […]

शनिवार, कार्तिक २२, २०७७

झापा – झापामा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी वडा.नम्बर ६ की २३ बर्षीया महिला,दमक ८ कि ४२ बर्षीया महिला, बिर्तामोड ४ की ४० बर्षीया […]

शनिवार, कार्तिक २२, २०७७

पछिल्लो २४ घण्टामा शनिबार थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको […]

शनिवार, कार्तिक २२, २०७७

काठमाडौं । दसैं टिकाका दिन ५१ विद्यार्थी कुटिएको देहरादुनस्थित शाक्य एकेडेमीमा मृत भेटिएका शिक्षक नेपाली भएको खुलेको छ । शाक्य एकेडेमी परिसरमै रहेको आवासीय भवनमा शिक्षक लुआङ लेकपा मृत भेटिएका थिए । उनी मुस्ताङ जिल्लाको […]

शनिवार, कार्तिक २२, २०७७

काठमाडौँ — नेकपाका कार्यकारी अध्यक्षसहित सचिवालयका बहुमत सदस्यले बैठकको माग गर्दै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएका छन् । तर, अध्यक्ष ओलीले आफ्नाविरुद्ध गुटबन्दी भएको भन्दै बैठक बोलाउन अस्वीकार गरेका छन् । […]

शनिवार, कार्तिक २२, २०७७

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू बालुवाटार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको बैठक राख्न सहमति नजनाएपछि सचिवालयको बहुमतको सदस्य प्रधानमन्त्री ओलीलाई सचिवालय बैठकका लागि मनाउन लिखित पत्रसहित […]

शनिवार, कार्तिक २२, २०७७

काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यहरु नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । इच्छुक नेपाली नागरिकहरुले तोकिएको प्रक्रिया पुर्याई १५ दिनभित्र दरखास्त दिन सक्ने छन् । इच्छुक व्यक्तिले अध्यक्ष वा सदस्य […]

शनिवार, कार्तिक २२, २०७७

मोरङ- पथरीशनिश्चरे र उर्लाबारीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। सुनसरीको रामधुनी–८ का ४५ वर्षीय सुवरलाल चौधरीको मोरङको पथरीशनिश्चरे नगरपालिका–८ मा करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप […]

शनिवार, कार्तिक २२, २०७७

झापा – शिवसताक्षीमा कोरोना संक्रमित एकजना स्वास्थ्यकर्मी युवतीको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर-६ कि २५ वर्षीया युवतीको विराटनगरको नोबेल अस्पतालमा शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । युवतीलाई […]

शनिवार, कार्तिक २२, २०७७