काठमाण्डौ – शुक्रबार साँझ मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो । बैठक बेलुका ६ बजे बस्ने छ । मन्त्रिपरिषद् बैठकमा प्रतिनिधि सभा […]
काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । शुक्रबार संवैधानिक इजलासमा सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित […]
काठमाडौं –बागमती प्रदेशको तीनजना मन्त्रीले राजीनामा दिएका छन्। शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल तथा उधोग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएको कानुनमन्त्री जमकट्टेलले जनाकारी दिए। […]
भोजपुर – भोजपुर नगरपालिका–५ काउलेमा जिपले किच्दा चालकको मृत्यु भएको छ। शुक्रबार बिहान साढे ६ बजे मे १ ज २९८८ नम्बरको जिपले किच्दा सोही जिपका चालक ३८ वर्षीय प्रेमकुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]
काठमाण्डौ – दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार श्रमिक लैजाने भएको छ । दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि […]
हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेपछि हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ । चिसो अत्यधिक बढेको हिल्सामा हाल तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको छ । नाम्खा–५ […]
काठमाडौं : आफू नेतृत्वको समूह नेकपा वैधानिक भएको हस्ताक्षरसहित पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह आज निर्वाचन आयोग जाने भएको छ। विहान साढे ९ बजे माइतीघर मण्डलामा पार्टीका केन्द्रीय सदस्य र सांसदहरु भेला भएर […]
उदयपुर – कटारी नगरपालिका–१ बेलसोतको चुरेक्षेत्रमा ट्रकले ठक्करबाट मोटर साइकल चालकको घटना स्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका–११ का ५० वर्षीय दीपक कार्की रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिसपी हेमन्त भण्डारी […]
काठमाण्डौ – कोरोना सङ्क्रमणको जोखिमका कारण गएको चैतदेखि बन्द सिनेमा हल आजदेखि खुल्ने भएका छन् । व्यापार व्यवसाय, विद्यालय, कलकारखाना, यातायात खुले पनि सिनेमा हल खुलाउन सरकारले चासो नदिएको भन्दै हल सञ्चालक आफैँले आजदेखि खुलाउन […]
भोजपुर : स्वदेशमा सम्भावना नदेखेर धेरै युवाहरु रोजगारीका लागि दिन प्रतिदिन विदेश गइरहेका छन्। तर, भोजपुर तिम्माका संगम राईले भने जडीबुटी खेतीबाट गाउँमै मनग्य आम्दानी गरिरहेका छन्। संगमले गाउँमा नै सतुवा र अन्य जडीबुटी खेतीबाट […]