Aamsanchar

समाचार

काठमाडौं ।आमरण अनशन थालेको २२ औं दिन डा. गोविन्द केसीलाई भेट्न सरकारी टोली पुगेको छ । शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको तीन सदस्यीय टोलीले मंगलबार डा. केसीलाई भेटेको हो । टोलीले औपचारिक वार्ताका लागि टोली […]

मङ्गलवार, असोज २०, २०७७

काठमाडौं । असंलग्न आन्दोलनको अध्यक्ष मुलुक अजरबैजानले अर्मेनियासँग जारी द्वन्द्वमा आफू पक्षमा समर्थन गरिदिन नेपाललाई आग्रह गरेको छ ।  नेपाल असंलग्न आन्दोलनको एक सदस्य राष्ट्र हो । गत अक्टोबरको २५–२६ मा बाकु शहरमा भएको असंलग्न […]

मङ्गलवार, असोज २०, २०७७

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैंडा मृतावस्थामा फेला परेका छन् । नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाइगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैंडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । नारायणी हुँदै गण्डक व्यारेजबाट […]

मङ्गलवार, असोज २०, २०७७

बुटवल — प्रदेश ५ को नाम र राजधानीबारेको प्रस्तावमा छलफल गर्न डाकिएको प्रदेशसभा बैठक सुरु भएको छ । मंगलबार दिउँसो १२ बजेलाई डाकिएको बैठक करिब एक घण्टा ढिलो सुरु भएको हो ।  दलहरू आन्तरिक छलफलमा […]

मङ्गलवार, असोज २०, २०७७

झापा –नगरप्रमुखसहित एक वडाध्यक्षलाई संक्रमण पुष्टि भएपछि दमक नगरपालिका मंगलबारदेखि चार दिनका लागि बन्द गरिएको छ । अब चार दिन नगरपालीका र वडाबाट हुने सबै सेवा बन्द गरिएको छ । झापा दमक नगरपालिकाका प्रमुख रोमनाथ […]

मङ्गलवार, असोज २०, २०७७

काठमाडौं :  नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगनकुमार थापाका बुवा आमालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। केही दिन अघि आफैँ संक्रमित भएका थापाका बुवा आमालाई आज कोरोना संक्रमण पुष्टि भएको हो।  थापाकी श्रीमतीलगायत परिवारका […]

मङ्गलवार, असोज २०, २०७७

काठमाण्डौ – तीन वटा मेडिकल कलेजका आवासीय चिकित्सकले आजदेखि बहिरंग अर्थात ओपीडी सेवा बहिष्कार गरेका छन् । चिकित्सा शिक्षा सुधारको मागसहित अनसनमा बसेका डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल […]

मङ्गलवार, असोज २०, २०७७

२० असोज । नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङ कानेपोखरी गाउँपालिका–६ र सुन्दरहरैचा नगरपालिका–४ का पुरुषको मृत्यु भएको हो । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार […]

मङ्गलवार, असोज २०, २०७७

काठमाडौँ । साइबर अपराधमा संलग्न रही फरार एक कुख्यात अभियुक्तलाई महानगरीय प्रहरी परिसर काठमाडौँको विशेष टोलीले इलामको नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरेर काठमाडौँ ल्याएको छ । पक्राउ पर्नेमा जुम्लाको कनका सुन्दरी गाउँपालिकाका पसल रोकाय रहेको […]

आइतवार, असोज १८, २०७७

काठमाडौँ — राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्ठनलगायतका एजेन्डामा छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आइतबार चार बजेका लागि बोलाइएको बैठक अनिश्चतकालका लाथि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए […]

आइतवार, असोज १८, २०७७