Aamsanchar

समाचार

विराटनगर – मोरङको बुढीगंगा गाँउपालिका–१ टंकीसिनवारीमा मोटरसाइकलको ठक्करबाट एक सशस्त्र प्रहरी सहायक निरीक्षक ९असई०को मृत्यु भएको छ। कोशी राजमार्गअन्तर्गत टंकीसिनवारीमा लु ६१ प २५०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ४२ वर्षीय कमलप्रसाद तावाहाङको मृत्यु भएको हो। […]

आइतवार, असोज १८, २०७७

काठमाडौं – चिकित्सा क्षेत्रका शिक्षाको माग राख्दै १९ औँ अनशन बसिरहेका डा गोविन्द केसीको समर्थनमा देशभरका आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। डा केसीको माग पूरा गर्न दबाबका लागि त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बिपी […]

आइतवार, असोज १८, २०७७

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या आइतबारसम्म १० लाख ३८ हजार पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर ३ करोड ५१ लाख ४० हजार भन्दा […]

आइतवार, असोज १८, २०७७

कपिलवस्तु । प्रदेश नं. ५ को स्थायी राजधानी कपिलवस्तु बनाउन माग गर्दै रिले अनशन सुरु गरिएको छ । बुद्धकालीन महत्व बोकेको सिद्धार्थ गौतमका बाबु शुद्धोधनको ऐतिहासिक राजधानी रहेको स्थान कपिलवस्तुलाई राजधानी बनाउनु पर्ने भन्दै सदरमुकाम […]

आइतवार, असोज १८, २०७७

रोल्पा : रोल्पामा लागुऔषध कारोबार गर्ने पाँच जना पक्राउ परेका छन् । रोल्पाको सुनिलस्मृति गाउँपालिका(२ खुङ्ग्रीबाट प्रहरीले ८ किलो ३०० ग्राम अफिमसहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो । शनिबार बेलुका रोल्पाको सुलिचौरबाट दाङ जाँदै गरेको […]

आइतवार, असोज १८, २०७७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै भेटघाट बन्द गरेका छन् । बालुवाटारमा कार्यरत ७६ जना र सचिवालयका ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री ओलीले भेटघाट बन्द गरेका बालुवाटार स्रोतले जनाएको छ । शनिबार […]

आइतवार, असोज १८, २०७७

साथीसँग खेलिरहेकी पाँच वर्षीया बालिकालाई छिमेकी एक किशोरले बोलाए । चिनजानकै दाइले माया गरेर बोलाएपछि ती बालिका चकलेट पाइने आशा राखेर गइन्। तर उनलाई के थाहा १७ वर्षीय छिमेकी दाइले आफूलाई बलात्कार गर्लान् भन्ने। तिनै […]

आइतवार, असोज १८, २०७७

काठमाडौं – भौतिक दूरी कायम र मास्कको समुचित प्रयोगमा हेलचेक््रयाइँ बढेपछि काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ । उपत्यकासहित देशभर व्यक्ति व्यक्तिबीच भौतिक दुरी कायम निकै न्यून मात्रामा हुने गरेको छ भने अधिकांशले […]

शनिवार, असोज १७, २०७७

घटना–१ सप्तरीको दौलतपुर–३ की एक किशोरीलाई बुधबार सशस्त्र प्रहरीले सीमा नाकाबाट उद्धार ग¥यो। किशोरीलाई भारतमा बलि चढाउनका लागि मानव तस्कर गिरोहले सुनसरीको कोसी–३ भन्टाबारी हुँदै सीमा कटाउन लाग्दा प्रहरीले बचाउन सफल भएको हो। उनलाई प्रलोभनमा […]

शनिवार, असोज १७, २०७७

काठमाडौँ – नेपाल र इजरायल सरकारबीच भएको श्रम समझदारीअनुसार अबको छ महिनाभित्र नेपाली श्रमिक इजरायल जान सुरु गर्ने छन् । दुई देशबीच कार्यान्वयन प्रोटोकलमा श्रम समझदारीमा हस्ताक्षर सम्पन्न भएपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले […]

शनिवार, असोज १७, २०७७