Aamsanchar

समाचार

काठमाडौं – सरकारले कोरोना महामारीको अवधिमा सीमित जनशक्तिकै भरमा भए पनि विकास निर्माणका काम धमाधम अघि बढाइरहेका छन् । भूकम्पपछिको भौतिक संरचना, सम्पदा पुनर्निर्माण तथा सडक पूर्वाधारसँगै विमानस्थल निर्माण कार्यले पनि गति लिएको छ । […]

आइतवार, असोज ११, २०७७

अर्जुनधारा । झापाको अर्जुनधारा–५ स्थित बैसाबारीमा गोरु काटेर खाएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय युवाहरू २० बर्षीय ईमन तामाङ, २७ बर्षीय वीरबहादुर दनुवार र २७ कै टिकाराम दनुवार रहेका छन् […]

शनिवार, असोज १०, २०७७

मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ७२, सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ […]

शनिवार, असोज १०, २०७७

रुपन्देही। निरन्तरको वर्षासँगै आएको बाढीले रुपन्देहीमा एक दर्जन बढी घर बगाएको छ । तिलोतमा नगरपालिकामा सात र बुटवल उपमहानगरमा छवटा घर बगाएको हो । लक्ष्मीनगर डाँडामा रहेको सुखौरा खोलाको बाढीले कम्तीमा चारवटा घर, बाख्राको खोर […]

शनिवार, असोज १०, २०७७

तानसेन । पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ । गएराति थप दुई जनाको शव भेटिएको हो । शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको थियो । […]

शनिवार, असोज १०, २०७७

झापा ।   झापाको बिर्तामोड नगरपालिका ५ मनमोहन अस्पताल अगाडि हायस माइक्रो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको बा ४ ख ५१०० नम्बरको गाडीले बाटो काट्दै गर्दा पैदल यात्रीलाई शुक्रबार […]

शनिवार, असोज १०, २०७७

धनगढी – कैलालीको गौरीगंगा नगरपालिका– ६ का दानबहादुर धामी भारतको गौरीफन्टा नाकामा भेटिए। उनको निधारमा दसैंझैं रातो टीका टल्किएको थियो। भारतमा बरेलीको ढावा (होटल) मा काम गर्ने उनी कोरोना त्रासका कारण जेठ २८ गते मात्रै […]

शनिवार, असोज १०, २०७७

काठमाडौँ । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दशैँका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने भएको छन् । हाल अधिकांश मानिसले काठमाडौँ उपत्यका छाडिसकेकाले हतार गर्नु नपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको […]

शनिवार, असोज १०, २०७७

विर्तामोड । मामा घर आएकी एक जना बालिकाको चार तलामाथिबाट खसेर मृत्यु भएको छ । बिर्तामोड–५ की १३ वर्षीया कृतिका भण्डारीको मावली घरको छतबाट झर्दा मृत्यु भएको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले […]

शुक्रवार, असोज ९, २०७७

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित शाह पार्टी प्यालेसमा रहेको इनारमा पानी तान्ने मोटर पम्प बिग्रिएपछि मर्मत गर्नका लागि इनारभित्र पसेका दुई जनाको मृत्यु भएको छ । नेपाली सेनाको टोलीले दुवै जनाको शव शुक्रबार इनारबाट निकालेको […]

शुक्रवार, असोज ९, २०७७