Aamsanchar

समाचार

काठमाडौं । नेपाल रेलवे कम्पनी लिमिटेडले करार सेवामा कर्मचारी नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको छ । खुला प्रतिस्पर्धाबाट विभिन्न पदमा १ सय २९ कर्मचारी करार सेवामा नियुक्त गर्न कम्पनीले सोमवार आवेदन खुला गरेको हो । […]

मङ्गलवार, भदौ ३०, २०७७

काठमाडौं ।  भूमि व्यवस्था तथा गरिबी निवारण मन्‍त्रालयलाई विपक्षी बनाई अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले असोज ८ गते रिट निवेदक र सरकार दुबै पक्षलाई छलफलमा बोलाएको […]

सोमवार, भदौ २९, २०७७

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा कोरोना भाईरस कोभिड–१९ संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । सोमबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्रा डा जागेश्वर गौतमले हालसम्म कोरोना संक्रमितको कुल संख्या ५५ हजार ३२९ पुगेको […]

सोमवार, भदौ २९, २०७७

पर्वत । फलेवास नगरपालिका–४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । स्थानीयवासी नवीन विकको घर पुरिँदा उहाँकी तीन वर्षीया छोरी निकिताको मृत्यु भएको हो । गए राति २ बजेदेखि निरन्तर परेको […]

सोमवार, भदौ २९, २०७७

बिर्तामोड– झापाको कमल गाउँपालिका–७ मा अहिले साँझ एक जना महिलाको हत्या भएको छ । स्थानीय मीरा ऋषिदेवको हत्या भएको हो । उनलाई २१ वर्षीय छोरा दिनेशले बञ्चरोले काटेर मारेको स्थानीयले बताएका छन् । मदिरा सेवन […]

आइतवार, भदौ २८, २०७७

इटहरी / सुनसरीको इटहरीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । इटहरी ५ पचरुखीमा डेरा गरेर बस्ने प्रतिक राई पक्राउ परेका हुन् । भोजपुर जिल्लाको षडानन्द नगरपालिका घर भएका राई […]

आइतवार, भदौ २८, २०७७

अविरल वर्षाका कारण पर्वतको कुश्मा नगरपालिका–२ स्थित सहस्रधारामा पहिरा खस्दा पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ । सडक माथिबाट पहिरा खसेपछि आज बिहानदेखि सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएपछि छिमेकी जिल्ला बागलुङ, म्याग्दी र […]

आइतवार, भदौ २८, २०७७

काठमाडौं । नेपालले आफ्ना भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरे पनि ती ठाउँमा राज्यको उपस्थिति छैन। दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने यी क्षेत्र ६० वर्षदेखि भारतद्वारा अतिक्रमित छन्। भारतले नछाडे पनि […]

आइतवार, भदौ २८, २०७७

काठमाडौं । भुकम्पले तहसनहस पारेर अहिले सम्म सामान्य अवस्थामा आई नसकेको सिन्धुपाल्चोकमा भुक्षयले फेरी ठुलो क्षती पुर्याएको छ ।  सिन्धुपाल्चोकमा बाढी पहिरोको फेरि अर्को विपत्ति आइलागेको छ । जिल्लाको बाह्रविसे नगरपालिकाका भिरखर्क, नागपुजे र चाङसार […]

आइतवार, भदौ २८, २०७७

दमक । झापाको दमकबाट प्रतिवन्धित लागु औषध गाजा कारोबारमा सम्लग्न भएको आरोपमा एकजनालाई प्रहरी पक्राउ गरेको छ । इलाम माङ्सेबुङ गाउँपालिका वडा नं. ६ घर भई . झापा दमक नगरपालिका वडा नं. १ मामा चोक […]

शनिवार, भदौ २७, २०७७