अष्ट्रेलिया (जिएनएनए)- यतिखेर अस्ट्रेलियाका बिभिन्न जेलमा दुइ दर्जन भन्दा नेपालीहरु बिभिन्न बहानामा थुनिएको पाइएको छ । केही पुर्पक्षका लागि त कोइ दोषी प्रमाणित भएका कारण जेल सजाय भोगिरहेको बिभिन्न घटनाक्रमले देखाएको छ । जेलमा रहेका […]
विराटनगर । पछिल्लो २४ घण्टामा विराटनगरका अस्पतालहरुमा मात्र ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा र मोरङका २/२ तथा सुनसरी र उदपयपुरका एकएक जना छन् । नोबेल मेडिकल कलेजमा चार जनाको […]
काठमाण्डौ – काठमाण्डौ उपत्यकामा चल्ने सार्वजनिक गाडीमा भाडादर नटाँसे कारबाही गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण नभएमा वा नटाँसेमा त्यस्ता सवारी साधनलाई कारबाही गर्ने जनाएको हो । सार्वजनिक […]
कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलामा रहेको जङ्गलमा दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षका टेकबहादुर कोली र १६ वर्षकी सीता साउदको शव भेटिएको हो […]
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने गरेको कोभिड–१९ बाट मृत्यु भएकाको संख्या वास्तविकभन्दा निकै कम रहेको पाइएको छ । मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म देशभर ९ सय २० जनाको मृत्यु भएको छ तर […]
१५ कात्तिक । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । झापाको गौरीगञ्ज घर भएका ७३ वर्षीय पुरुषको शनिबार ६ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता […]
काठमाडौं स्थित धापासीमा छुरा प्रहारबाट एक २५ वर्षीय युवकको हत्या भएको छ। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेका हुँन् । तनहुँ घर भइ काठमाडौंमा मजुदुरी गर्दै आएका आशिष मगरको शुक्रबार हत्या भएको […]
वीरगञ्ज । झडपमा ज्यान गुमाएका नेकपा पर्सा जिल्ला सदस्य मुकेश चौरसियाको अन्त्येष्टि गरिएको छ। चौरसियाको उनकै गाउँ बिन्दवासिनी गाउँपालिकाको बहुवर्वा टोलको समसान घाटमा अन्त्येष्टि गरिएको हो। चौरसियाको अन्त्येष्टिको क्रममा नेकपाका स्थायी समिति सदस्य मातृका यादवसहित […]
काठमाण्डौ – नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ६८ हजार दुई सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार तीन हजार पाँच सय १७ जनामा सङ्क्रमण पुष्टि भएको हो […]
काठमाडौं : प्रदेश १ मा मात्रै ७० जना पत्रकारलाई कोरोना संक्रमण भएको छ। पछिल्लो समय समुदायस्तरमा कोरोना फैलिएसँगै फिल्डमा पुगेर रिपोर्टिङ गर्ने पत्रकारहरुमा पनि धमाधम संक्रमण देखिन थालेको छ। केही पत्रकारहरुमा लक्षणसहितको संक्रमण पनि देखिएको […]