Aamsanchar

समाचार

बिर्तामोड। झापामा कोरोना भाइरस पुष्टि भएकामध्ये एकजना पुरुष भारतीय नागरिक भएको खुलेको छ । झापा गाउँपालिकाको डिल्लीराज मावि क्वारेन्टिनमा बसेका ३३ वर्षीय एक पुरुषमा जेठ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी भारतीय […]

बुधवार, जेठ १४, २०७७

कैलाली । कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ । कैलालीको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । […]

बुधवार, जेठ १४, २०७७

भद्रपुर ।  झापा कारागार भद्रपुरमा एकै दिन दुई कैदीको मृत्यु भएको छ। मृतक दुवै जबरजस्ती करणी मुद्दामा जेलमा थिए। मृत्यु हुने कैदीबन्दीद्वय भद्रपुर नगरपालिका ६ बस्ने ५० वर्षीय अनुरञ्जन घोष र कचनकवल गाउँपालिका ७ बस्ने […]

मङ्गलवार, जेठ १३, २०७७

काठमाडौं :  मंगलबार थप ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । हालसम्म कोरोनाको संक्रमण ४६ जिल्लामा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका […]

मङ्गलवार, जेठ १३, २०७७

वीरगन्ज – पटक–पटक विवादमा पर्दै आएको वीरगन्जको नेशनल मेडिकल कलेजले फेरि अर्को लापरबाही गरेको घटना सार्वजनिक भएको छ । मेडिकल कलेजमा उपचारका क्रममा जेठ ४ गते मृत्यु भई अन्त्येष्टि गरिएका बाराका ७० वर्षीय एक वृद्धको […]

मङ्गलवार, जेठ १३, २०७७

काठमाडौं – सर्तसहित होटलहरूलाई क्वारेन्टाइन बनाउन व्यवसायीहरू तयार भएका छन् । होटलहरूको छाता सङ्गठन होटल एसोसिएसन अफ नेपाल ९हान०ले पर्यटन विभागसँगको छलफलपछि यसका लागि तयार भएको हो । यद्यपि हानले क्वारेन्टाइन सञ्चालनका लागि आफ्नो तर्फबाट […]

मङ्गलवार, जेठ १३, २०७७

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । बाराको करैयामाई गाउँपालिका-७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वीरगञ्जस्थित नेसनल मेडिकल […]

सोमवार, जेठ १२, २०७७

  मेचीनगर :  नेपालमा लकडाउन भएपछिको अवधिमा पुर्वीनाकाबाट ५ सय ८७ मेट्रिक टनमात्र हरियो साग सब्जी आयात भएको छ । पर्याप्तरुपमा आयात नहुँदा आर्थिकरुपमा समेत सरकारले नोक्शानी व्यहोर्नु परेको छ । प्लान्ट क्वारेण्टिन एवम् विषादी […]

सोमवार, जेठ १२, २०७७

भक्तपुर । महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  अन्य चार जना भने फरार भएका छन् । जेठ ८ गते मध्यपुर थिमि नगरपालिका वडा नं. ६ पुरानोथिमिमा बस्ने वर्ष २२ […]

सोमवार, जेठ १२, २०७७

काठमाडौं – नेपालले नयाँ नक्सा जारी गर्नु पनि भारतिय पक्षलाई एक पछी अर्को प्रश्न गर्नेक्रम भईरहेको वेला अर्को गहन प्रश्न खडा भएको छ ।  पाँच वर्षअघि बंगलादेशको अतिक्रमित ४३ हजार बिघा जग्गा फिर्ता गरी सहानुभूति […]

आइतवार, जेठ ११, २०७७