काठमाडौं । दुर्लभ वन्यजन्तु ‘सुनगोहोरो’ बेच्न खोज्ने दुईजनालाई प्रहरीले काठमाडौंको मुलपानीबाट पक्रेको छ । महानगरीय प्रहरी वृत बौद्धले कागेश्वरी मनोहरा–६ मुलापनीबाट रामेछाप गोकुलगंगा घर भएका बिशाल तामाङ र सुभाष तामाङलाई पक्रेको हो । प्रहरी निरिक्षक […]
विराटनगर । किशोरीलाई बली दिन भारत लैजान खोजिएको आशंकामा तीन जना विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर–५ का २८ वर्षीय सुमितकुमार मण्डल, तिलाठीकैलाडी–१ का २० वर्षीय प्रदीपकुमार मण्डल र मोरङको लेटाङ नगरपालिका–३ […]
पर्वत । निरन्तरको वर्षाले बस्तीमाथिको पहाड फुट्न थालेपछि पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित एकघरेका करिब ४५ घरधुरी विस्थापित बनेका छन् । कतिबेला पहिरो खसेर बस्ती नै पुर्ने हो भन्ने त्रासले उनीहरू सुत्नका लागि साँझ पर्नेबित्तिकै ओछ्यान […]
गुल्मी। गुल्मी जिल्लाको इश्मा गाउँपालिका– २ स्थित रातचौर र स्याँलाबीचमा तम्घास रात डाँडाको सडक खण्डमा बाटो हिँडिरहेका दुई जना पहिरामा पुरिएर बेपत्ता भएका छन् । सोमबार राति करिब ८ः३० बजेतिर सडकमा हिँडिरहेका ३९ वर्षीय प्रेमबहादुर […]
समाज सेवा विकासोन्मुख देशको विकासका लागि एउटा मेरुदण्ड नै हो । समाज सेवामा नागरीकहरुको आकर्षण अनि नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्नका लागि समाज कल्याण परिषदले समाज सेवा दिवस मनाउन शुरु गरेको हो । समाजको […]
उर्लाबारी । बाल यौन दुरुपयोगको आरोपमा उर्लाबारीका एक युवा सोमबार पक्राउ परेका छन् । उर्लाबारी नगरपालिका–३ का २९ वर्षीय दिनेश मल्लिकलाई मंगलबारे क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर सुवास राईले जानकारी दिए । […]
मकवानपुर । मकवानपुरको राक्सिराङ–३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–३ का १३ वर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको […]
बुटवल । बुटवलबाट चार दिनदेखि बेपत्ता एक स्वास्थ्यकर्मीको आज शव भेटिएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका –४ निवासी ४४ वर्षीय विष्णुप्रसाद नेपालको शव फेला परेको हो । बिहान करीब ६ बजे तिलोत्तमा–१६ बिहुलीस्थित सोह्र छत्तीस […]
काठमाडौं । नेपाल प्रहरीका तीन हजार ६ सय २६ कर्मचारीमा कोरोना संक्रमण भएको छ । यो संख्या प्रहरीको कुल जनशक्तिको पाँच प्रतिशतभन्दा बढी हो । आइतबारसम्म आधा संक्रमित निको भइसकेका छन् । प्रहरीमा ७९ हजार दरबन्दी छ । तर, […]
काठमाडौं । अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीलाई सरकारले दिने घोषणा गरेको प्रोत्साहन भत्ता तथा खाजा खर्च ६ महिनासम्म दिइएको छैन । गत चैतमै सरकारले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो । अन्य स्रोत–साधनका लागि […]