Aamsanchar

समाचार

काठमाडौं – राजधानी काठमाडौंलगायत देशका विभिन्न जिल्लामा रहेका मालपोत कार्यालय, घरजग्गा खरिदकर्ता र दलालको मिलेमतोमा जग्गाको काम थैली कायम गरी करोडौं रुपैयाँ अनियमितता भएको पाइएको छ । मालपोत कार्यालयबाट पारित हुने लिखितमा जग्गाको बाटोको स्तरका […]

बिहिवार, भदौ ११, २०७७

काठमाडौं । सरकारले आगामी १६ भदौबाट हुने भनिएको नियमित तथा चार्टर उडानको तालिका बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका बनाएर स्वीकृत गरी कार्यान्वयनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको छ । […]

बिहिवार, भदौ ११, २०७७

झापा। झापा गाँउपालिका ३ कामाटोलीमा सशस्त्र प्रहरीको गोली लागेर घाईते बनेका एक व्यक्तीको मृत्यु भएको छ। स्थानीयले आक्रमण गरेपछि आत्मरक्षाका लागि सशस्त्र प्रहरीले चलाएको गोली लागि कामाटोलीका ३८ वर्षीय रमिकुल आलमको मृत्यु भएको हो। गोरु […]

बुधवार, भदौ १०, २०७७

झापा – झापा गाउँपालिकामा आज साँझ गोली चलेको छ । स्थानीयले गोरु काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका–३ कामाटोली पुगेको सशस्त्र प्रहरीले गोली चलाएको हो । स्थानीयले सशस्त्रमाथि आक्रमण गरेपछि गोली चलेको जनाइएको छ । […]

बुधवार, भदौ १०, २०७७

झापा ।  देशभर पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भए मध्ये  प्रदेश १ मा बुधबार १ सय ८ संक्रमित थपिएका छन् । मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, तेह्रथुममा ८, पाँचथरमा ४, उदयपुर […]

बुधवार, भदौ १०, २०७७

कनकाई । कोराना भाइरसको संक्रमण समुदायमा फैलिएको आशंका गर्दै कनकाई नगरपालिकाले दुर्गापुर बजार क्षेत्रलाई अर्को सुचना जारी नहुन्जेल सम्मकालागि अतिआवश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । कनकाई नगरपालिका वडा नं.१ […]

बुधवार, भदौ १०, २०७७

काठमाडौँ। कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा जारी राख्ने तयारी भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार भएको छलफलमा निषेधाज्ञा एक साता लम्ब्याउनेबारे […]

बुधवार, भदौ १०, २०७७

चितवन । चितवनको भरतपुर अस्पतालअन्तर्गतको कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ४० जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । अस्पतालले बुधबार विहान दिएको जानकारी अनुसार चितवनका ४० सहित अन्य ४ जनामा पनि संक्रमण देखिएको छ । […]

बुधवार, भदौ १०, २०७७

काँकडभिट्टा । सशस्त्र प्रहरी बल नेपाल वोडर आउट पोस्ट काँकडभिट्टामा कार्यरत दुईजना महिला प्रहरी नोवल कोरोना भाईरस कोभिड १९ को संक्रमणबाट निको भएर मंगलवार डिस्चार्ज भएका छन् । मेचीनगर नगरपालिकाका सामाजिक विकास समिति संयोजक नवीन […]

मङ्गलवार, भदौ ९, २०७७

दैलेख । कर्णालीले बगाउदा दुई बालक बेपत्ता भएका छन् । पश्चिम दैलेखको आठबीस नगरपालिका–४ का दुई बालक देव भन्ने ठाउँमा नुहाउने क्रममा आज दिउँसो १ बजे बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा १४ वर्षीय भरत […]

मङ्गलवार, भदौ ९, २०७७