Aamsanchar

समाचार

काठमाडौँ ।  मुलुकका विभिन्न जिल्लामा रहेको झण्डै दुई दर्जन टेलिफोन टावरमा नेत्रविक्रम चन्द विप्लब समूहले आगजनी गरी क्षति पुर्याएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार २२ वटा एनसेल टावर र एउटा नेपाल टेलिकमको टावरमा […]

बिहिवार, साउन १६, २०७६

काठमाडौँ । काठमाडौँ उपत्यकाको दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलबाट चोरीको मोटरसाइकलसहित तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर नौखण्टेका २० वर्षीय अनिल लामा, मकवानपुर इन्द्रसरोवर गाउँपालिका– ४ का १७ वर्षीय जीवराज तामाङ र […]

बिहिवार, साउन १६, २०७६

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालित ट्याक्सीमा छुटेको रु दुई लाख पचास हजार रकम सम्बन्धित धनीलाई बुझाइएको छ । उपत्यकामा सञ्चालित बा२ज ४१५५ नंको ट्याक्सी चालक सिन्धुली सुनकोशी घर भई हाल ललितपुर बस्ने २७ वर्षीय कुलबहादुर […]

बिहिवार, साउन १६, २०७६

काठमाण्डौ, दशैँमा जापानबाट नेपाल आउने यात्रुलाई लक्षित गरेर नेपाल एयरलाइन्सले नारितामा चार्टर उडान गर्ने भएको छ । निगमको पहिलो चार्टर उडान सेप्टेम्बर २६ मा हुनेछ । एयरलाइन्सको वाइडबडी जहाज सेप्टेम्बर २६ अर्थात् असोज ९ गते […]

बिहिवार, साउन १६, २०७६

लेटाङ, साउन १६ ।  चार्जमा राखेको मोवाइल खेलाउदा  बुधबार एकजनको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका– ३ त्रिशुली चोकका १५ वर्षिय सौजन राईको मृत्यु भएको हो । सौजन बुधबार राति साथी सुरज राईको घरमा […]

बिहिवार, साउन १६, २०७६

विराटनगर । प्रदेश नं १ को मन्त्रिपरिषद्को आज बसेको बैठकले मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७६ लाई स्वीकृति प्रदान गरेको छ । बैठकले केन्द्रबाट आएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदन–२०७५ र प्रदेशमुख्य न्यायाधिवक्ताको […]

बुधवार, साउन १५, २०७६

मुग्लिन । मानव बेचविखनविरुद्व काम गर्दै आएको संस्था केआइएन नेपालले आर्थिक वर्ष २०७५र७६ मा विभिन्न बहानामा बेचिन सकिने जोखिममा परेका जिल्लाका ८८ महिलालाई उद्धार गरी समुदायमा पुनःस्थापित गराएको छ । विभिन्न १० सीमानाका र भारतबाट […]

बुधवार, साउन १५, २०७६

काठमाडौँ। यातायात व्यवस्था कार्यालयले मादक पदार्थ सेवन मापसे गरी सवारी साधन चलाउने ४३९ चालकको अनुमतिपत्र ९लाइसेन्स० निलम्बन गरेको छ । उक्त कार्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिफारिसमा पाँच पटकभन्दा बढी मापसे कारवाहीमा परेका व्यक्तिको लाइसेन्स […]

बुधवार, साउन १५, २०७६

धम्बोझी ।  यस आर्थिक वर्षमा २०७६/७७ मा बाँके राष्ट्रि«य निकुञ्जमा बाघको सङ्ख्या २१ पुगेको छ । चार वर्षअघि २०७१ सालमा बाघको सङ्ख्या चार वटा मात्र रहेको थियो । वन्यजन्तु संरक्षण मञ्चका पूर्वमहानिर्देशक श्याम वजिमयले कार्यक्रममा […]

बुधवार, साउन १५, २०७६

टोकियो। जापानको राष्ट्रिय ध्वजाबाहक जापान एयरलाइन्सको पहिलो त्रैमासिकको खूद नाफा करिब ३२ प्रतिशतले घटेको छ । इन्धनको मूल्य वृद्धि र अमेरिका–चीनबीचको व्यापार युद्धपछि कार्गो ढुवानीमा आएको मन्दीका कारण नाफा घटेको जापान एयरलाइन्सले जनाएको छ । […]

बुधवार, साउन १५, २०७६