Aamsanchar

समाचार

काठमाडौँ। ट्राफिक प्रहरीले सिसि क्यामराको सहयोगमा ट्राफिक नियम उलङ्घन गर्ने आठ हजार ९३९ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५÷०७६ मा उपत्यकाका विभिन्न स्थानमा ट्राफिक नियम उलङ्घन […]

सोमवार, भदौ २, २०७६

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भानु नगरपालिका–५ बस्ने ३९ वर्षीय सुदीपराज पौडेल रहेको जिल्ला प्रहरी […]

सोमवार, भदौ २, २०७६

विराटनगर ।  १२ वटा सुन गोहोरोसहित मोरङको सुनवर्षी नगरपालिका ८ बाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सुन गोहोरो संरक्षित सूचीमा परेको घस्रने प्रजातिको वन्यु जन्तु हो। डाइनिया सिक्टी सडक खण्ड अन्तर्गत छोटी भन्सार कार्यालय […]

सोमवार, भदौ २, २०७६

झापा, नेपाल आयल निगमको चारआली कार्यालयमा पार्किङस्थलको अभाव भएकाले सदरमुकाम जोड्ने व्यस्त सडकनै तेलका ट्याङ्करको पार्किङस्थल बन्न पुगेको छ । मेचीनगर–१३ चारआलीमा रहेको निगमको कार्यालयमा पेट्रोलियम पदार्थ बोकेका दैनिक ५० वटासम्म ट्याङ्कर भित्रिने गरेका छन् […]

सोमवार, भदौ २, २०७६

झापा,  जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ५ वर्षअघिदेखि सञ्चालनमा आएको रिफ्रेसमेन्ट सेन्टर आवश्यक नभएको बताएको छ । दुर्घटना न्यूनीकरणका लागि भन्दै लामो दूरीका गाडी चलाउने चालकहरुका लागि ट्राफिक प्रहरीले नै रिफ्रेसमेन्ट सेन्टर (आराम कक्ष) बनाएको […]

सोमवार, भदौ २, २०७६

काठमाडौं, २ भदौ । सोमवार पनि चितवनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा पक्राउ परेका न्यू २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थकहरुले आज पनि भरतपुरमा प्रदर्शन गरिरहेका छन् […]

सोमवार, भदौ २, २०७६

विराटनगर/ जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका क्षेत्रका आधा दर्जन होटलबाट छापा मारेर पक्राउ गरेको २७ जोडी र दुईजना होटल सञ्चालकलाई सेचत गराएर छोडेको छ । अनैतिक क्रियाकलापहरू बढेको जनगुनासो आएपछि मोरङ प्रहरीले शुक्रबार दिउँसो […]

सोमवार, भदौ २, २०७६

धादिङ, धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका– ३ पोखरा साँधनमा चट्याङ लागेर एक जना वृद्धाको ज्यान गएको छ । पोखरा गाउँ निवासी ६० वर्षीया धनकुमारी गुरुङको साँधनको जंगलमा ज्यान गएको गंगाजमुना गाउँपालिकाका स्वास्थ्य संयोजक लिपक […]

सोमवार, भदौ २, २०७६

रसुवा,  आइतबार राति आएको बाढीले रसुवास्थित भोटेकोशी नदीको बेलिब्रिज बगाएको छ । बाढीले रसुवागढी भन्सार कार्यालयबाट रसुवागढी जलविद्युत् आयोजना जाने बेलिब्रिज बगाएको हो । भोटेकोशी नदीमा बाढी आएपछि उत्तरगया गाउँपालिका–१, मैलुङ तथा वडा नम्बर ५ […]

सोमवार, भदौ २, २०७६

भद्रपुर, इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासतबाटै दुई भारतीय थुनुवा फरार भएको घटनापछि प्रहरी कार्यालय झापाले एक प्रहरी जवानलाई निलम्बन गरी अनुसन्धान जारी राखेको छ। घटनाको अनुसन्धानपछि इलाका प्रहरी कार्यालय धुलाबारीमा कार्यरत प्रहरी जवान विजय विश्वकर्मालाई […]

आइतवार, भदौ १, २०७६