काठमाडौं – सरकारले सीमा नाका सुरक्षाका लागि स्थापना गरिएका सशस्त्र प्रहरीका स्थायी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) को संख्या भारतबराबरकै रहने गरी चार गुणाले बढाउने भएको छ । हाल सीमा नाकामा १ सय २० स्थायी बीओपी […]
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न सरकारले यसअघि नै कार्यविधि बनाइसकेको छ। सोही कार्यविधिअनुसार सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शव व्यवस्थापन गरिएको छ । उनको शनिबार राति नै पशुपति आर्यघाटमा […]
मेचीनगर । दक्षिण झापाको कचनकबल–७ मा शनिवार दिउँसो निगुरो टिप्न जङ्गल पसेका स्थानीय ८२ वर्षीय वृखबहादुर राईको हात्तीको आक्रमणमा मृत्यु भएको छ । प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार दिपज्योती सामुदायिक बनमा वृद्ध राई निगुरो टिप्न […]
काठमाडौं । जीपी फाउण्डेसनद्धारा नेपाल फोटोपत्रकार महासंंघलाई प्रेस ज्याकेट सहयोग प्राप्त भएको छ । प्रेस ज्याकेट फाउण्डेसनकी अध्यक्ष सुजाता कोईरालाले एक अनौपचारिक कार्यक्रमका विच महासंघलाई काठमाडौमा शनिबार हस्तान्तरण गरिएको थियो । समाचार संकलन र फोटो […]
काठमाडौँ। काठमाडौंको चन्द्रागिरी नगरपालिका चार दिनका लागि सिल गरिने भएको छ। ६ जना कोरोना सङ्क्रमित फेला परेपछि आज (शनिबार) दिउँसो १२ बजेदेखि जेठ ७ गते बिहान ६ बजेसम्मका लागि नगरपालिका क्षेत्रलाई सिल गरिने भएको हो। […]
ताप्लेजुङ । तमोर नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । ताप्लेजुङ फुङ्लिङ(३ सिटेनी बस्ने १७ बर्षीय रोशन न्यौपानेको नदीमा डुबेर मृत्यु भएको हो । हिजो दिउँसो ३ बजे घरबाट बाख्रा चराउन गएको अवस्थामा नजिकै […]
लकडाउनका कारण सीमापारि भारतीय भूमिमा रोकिएका नेपालीलाई स्वदेश भित्र्याउने तयारी चलिरहँदा प्रदेश १ मा प्रदेश र स्थानीय सरकारबीच समन्वय अभाव देखिएको छ । संघीयताको अभ्यास भएको सुरुदेखि नै समन्वय अभाव देखिएको प्रदेश र स्थानीय सरकारबीचको […]
काठमाडौं – लकडाउनले सुनसान बनेका फराकिला सडक अझै सुनसान पारिए । तीनै सुनसान सडकको बीचबीचमा सुरक्षाकर्मी तैनाथ छन् । दृश्य देख्दा लाग्छ, यत्रो सुरक्षाकर्मी किन राखिए होलान् ? शुक्रबार सितलनिवासदेखि नयाँ वानेश्वरसम्मको सडकमा सुरक्षाकर्मीमात्रै देखिए […]
काठमाडौं – लोकसेवा आयोगले पहिलो चरणमा परीक्षा भएका र विज्ञापन खुलाएका सबै पदको परीक्षा कोभिड–१९ को महामारी साम्य भएपछि लिने भएको छ । लोकसेवाको परीक्षा के हुने भन्ने अन्योल भइरहेको बेला आयोगले महामारी साम्य भएलगत्तै […]
काठमाडौं – सरकारले आर्थिक वर्ष २०७७र७८ मा सडक, सुरुङमार्ग, रेलमार्ग, जलमार्ग निर्माण तथा अध्ययनको कार्यलाई प्राथमिकता दिने भएको छ । त्यसैगरी तीन सय सडक पुलको निर्माण गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संयुक्त […]