Aamsanchar

समाचार

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा एकैपटक तीन जना कोरोनाका बिरामी भेटिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले कैलाली र कञ्चनपुरमा कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेसँगै संक्रमितको संख्या ९ पुगेको […]

शनिवार, चैत २२, २०७६

काठमाडौं – कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले लगाएको लकडाउन दोस्रो सातामा चलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को एक साता पनि बढाउनुपर्ने निष्कर्ष निकालेको छ । सरुवा रोग विशेषज्ञ चिकित्सक र विज्ञसहित शुक्रबार बसेको बैठकले […]

शनिवार, चैत २२, २०७६

काठमाडौँ । कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री तथा उपकरणहरू खरिद गर्ने प्रक्रिया नेपाली सेनाले रद्द गरेको छ । सरकारले आवश्यक पर्ने स्वास्थ्य सामग्री जिटुजीमार्फत ल्याउने भएपछि सेनाले खरिद प्रक्रिया रद्द गरेको हो । सरकारबाट प्राप्त […]

शनिवार, चैत २२, २०७६

मोरङ :  मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच आज दोहोरो गोली हानहान भएको छ । मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समूसँँग वनका कर्मचारीबीच […]

शुक्रवार, चैत २१, २०७६

भद्रपुर । नोभल कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका बेला समस्यामा परेका विपन्न समुदायलाई राहत वितरण गर्न झापाली समाज बेल्जियमले आर्थिक सहयोग गरेको छ । भद्रपुर क्षेत्रका विपन्न […]

शुक्रवार, चैत २१, २०७६

कोरोना नियन्त्रणमा खटिने सेना तथा प्रहरीले शतप्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् । कामको प्रकृति हेरेर दैनिक तीन सय खाजा खर्चदेखि सुरु तलबमानअनुसार शतप्रतिशतसम्म भत्ता दिने निर्णय १६ चैतको मन्त्रिपरिषद् बैठकले गरेको हो । मन्त्रिपरिषद्को […]

बिहिवार, चैत २०, २०७६

कोरोना भाइरस (कोभिड–१९) यतिबेला २०३ देशमा फैलिइसकेको छ । विश्वभर नै आठ लाख ५९ हजार ९१३ सङ्क्रमित भएका छन् । तीमध्ये ४२ हजार ३४४ को ज्यान कोरोनाले लिएको छ । त्यस्तै एक लाख ७८ हजार […]

बिहिवार, चैत २०, २०७६

काठमाडौं । कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोन उपचार कोषमा विभिन्न उद्योगी, समाजसेवीहरुले  सहयोग रकम जम्मा गर्न सुरु भएको अवस्थामा  पूर्व राज परिवारबाट  २ करोड रुपैयाँ जम्मा गर्ने घोषणा भएको छ । मंगलबार पूर्वराजा ज्ञानेन्द्र […]

मङ्गलवार, चैत १८, २०७६

झापा ।  कोरोनाको सम्भावित संक्रमणबाट बच्न देशभरका ७२ वटै कारागारमा उच्च सतर्कता अपनाइएको छ। कोरोना भाइरस को त्रास बढेसँगै झापा कारागार भद्रपुरले ८४ जना कैदीबन्दीको कैद मिनाहाका लागि सिफारिस गरेका छन्। गृह मन्त्रालयअन्तर्गतको कारागार व्यवस्था […]

मङ्गलवार, चैत १८, २०७६

काठमाडौं । आज सम्ममा विश्वभरी कोरोना भाइरस बाट ज्यान गुमाउने मानिसको संख्या ३७ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार विश्वभर मृत्यु हुने मानिसको संख्या ३७ हजार नाघेको हो । ज्यान गुमाउने […]

मङ्गलवार, चैत १८, २०७६