Aamsanchar

समाचार

दमौली,  गण्डकी प्रदेश सरकारले शुरु गरेको ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’का लागि तनहुँका चार गाउँको सम्भाव्यता अध्ययन गरिएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा एउटा नमूना कृषि गाउँ निर्माण गर्ने उद्देश्यबमोजिम जिल्लाको भानु नगरपालिका, भिमाद नगरपालिका, […]

बिहिवार, माघ २४, २०७५

दुहागढी। झापाको दुहागढीमा सञ्चालित बीबीसी इँटा उद्योगको प्रदुषणका कारण जनजीवन कष्टकर बनेपछि उद्योग बन्द गर्न माग गर्दै स्थानीयबासी आन्दोलित भएका छन् । उद्योगबाट निस्कने धुलो, धुँवाबाट स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै उद्योग वरपरका जग्गामा कृषकहरुले […]

बिहिवार, माघ २४, २०७५

काठमाडौँ,  सर्वोच्च अदालतले एनसेल बिक्रीबापतकोे लाभकर कसले तिर्ने भन्ने विवादको मुद्दामा एनसेल र मलेसियन कम्पनी एक्जिएटा दुवैले नै लाभकार तिर्नुपर्ने फैसला सुनाएको छ । सरकारी वकिल हरिशङ्कर ज्ञवालीका अनुसार सर्वोच्च अदालतको सो आदेशपछि एनसेल र […]

बिहिवार, माघ २४, २०७५

बनेपा,  सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–२ कमेरेफाँटस्थित विपी राजमार्गमा बुधबार साँझ ६ः३० बजेतिर जन्ती लिएर आएको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकोे छ । काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार रामेछाप जिल्ला […]

बिहिवार, माघ २४, २०७५

चिप्लेढुङ्गा, रक्तिम सांस्कृतिक अभियानको ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलन पोखरामा फागुन १, २ र ३ गते हुने भएको छ । यसको पूर्वतयारीको सिलसिलामा देशका विभिन्न जिल्लामा बैठक, भेला र सम्मेलन भइरहेको रक्तिम अभियानले जनाएको छ । […]

बिहिवार, माघ २४, २०७५

बिर्तामोड, २३ माघ । बिर्तामोडमा सञ्चालित बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सकिएको छ । ११ माघबाट सुरु भइ १३ दिनसम्म सञ्चालन भएको महोत्सव बुधबार एक कार्यक्रमको आयोजना गरी समापन गरिएको हो । डेढलाख मानिसले अवलोकन […]

बुधवार, माघ २३, २०७५

झापा । झापाको गौरीगञ्जमा बम जस्तो देखिने शकांस्पद वस्तु फेला परेको छ। गौरीगञ्ज गाउँपालिका १ कुञ्जिवारीस्थित युनिभर्सल बोर्डिङ्ग स्कुलपछाडि बमजस्तो देखिने शकांस्पद वस्तु फेला परेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। […]

बुधवार, माघ २३, २०७५

रमेश लम्साल / काठमाडौँ,  लामो सयमदेखि विकराल समस्याका रुपमा रहेको विद्युत् चुहावटलाई गुणात्मकरुपमा घटाउन नेपाल विद्युत् प्राधिकरण सफल भएको छ । प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार चालू आर्थिक वर्षको पाँच महीनामा विद्युत् चुहावट १५.४५ प्रतिशतमा […]

बुधवार, माघ २३, २०७५

गाईघाट,  केही समयदेखि नाफामा जान थालेको देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग पुनः घाटामा जान थालेको छ । डेढ वर्षदेखि विद्युत्भार कटौतीको अन्त्य भएपछि नाफामा गएको उदयपुरको जलजलेमा अवस्थित सो उद्योग अहिले […]

बुधवार, माघ २३, २०७५

लक्ष्मी गारु / भादगाउँ,  मध्यपुर थिमि–१ लोकन्थली बस्ने अरविन्द आचार्यको सामसुङ ग्यालेक्सी जे फाइभ मोबाइल सेट सार्वजनिक यातायातमा बालकोटबाट कौशलटार आउने क्रममा हरायो । उहाँले महानगरीय प्रहरी वृत्त थिमिमा गत मङ्सिर २३ गते मोबाइल पाकेट […]

बुधवार, माघ २३, २०७५